Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा, राजीनामापछि भाजपाको नयाँ योजना के छ ?

काठमाडौं । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बुधबार राति सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । उद्धव ठाकरेले आफूले विधान

स्वीडेन र फिनल्याण्डमा नेटो सेना तैनाथ भए उचित जवाफ दिने रुसी राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको साम्राज्यवादी महत्वाकांक्षा तीब्र भएको आरोप लगाउनु भएको छ । युक्रेन द्वन्द्व माफर्त उनले आफ्नो साम्राज्यवादी महत्वाकांक्षालाई युरोपमा विस्तार गर्न खोजेको आरोप पनि पुटिनले

नोभाक जोकोभिच तेस्रो चरणमा प्रवेश, राडुकानु र एण्डी मरे भने दोस्रो चरणबाटै बाहिर

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरणको खेलमा अष्ट्रेलियाका थानासी कोकीनाकीसलाई सोझो सेटमा हराउँदै जोकोभिच तेस्रो चरणमा उक्लिएका हुन् ।

निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बिकल्प खुला

काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले हालसम्म गरेका सबै निर्णयहरू बदर गरिदिने आदेश दिएको एक महिनापछि सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । पाँच सदस्यीय वृहत पूर्ण

टनकपुरको पानीले पहिलो रोपाइँ

महेन्द्रनगर । महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ । बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री

इजरायलको रोजगारी पुन: खुल्यो

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुन: सुरु भएको छ । इजरायलको परराष्ट्रमन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर

राज्य व्यवस्था समितिको बैठकः एक महिनापछि सभापतिको निर्वाचन अनिवार्य गर्नुपर्ने

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नौ महिनापछि बुधबार बसेको छ । समिति सभापति नहुँदा यो बैठक गत असोजदेखि बस्न सकेको थिएन । समितिमा नयाँ सभापतिको

खाद्य संकटको संकेत

काठमाडौं । भारतलगायत मुलुकले धानको निर्यातमा प्रतिबन्ध लगाए नेपपालमा खाद्य संकट आउन सक्ने विज्ञहरूले बताएका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को ११ औं महिनासम्ममा ४५ अर्ब २८ करोडको धान,

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलः कानुन मिचेर हचुवामा निर्णय

काठमाडौं । सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउन सरकारले कानुन मिचेर हचुवाका भरमा निर्णय गरेकाले विकल्पमा कम वातावरणीय क्षति हुने स्थान खोज्न परमादेशको आदेश जारी गरेको छ । निकै चर्चा र

थाइल्यान्डमा जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले ७६ औं जन्मोत्सव थाइल्यान्डमा मनाउने हुनुभएको छ । दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लाग्नुभएको