गतवर्ष चैत १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचना बमोजिम बुधबार प्रदेशभर सबै सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको हो ।
औपचारिक कलाकारहरूको घोषणा नभए पनि मनिषालाई लिएर भन्सालीले सिरिजको मुहूर्त गरिसकेका छन् । मनिषा कोइरालाले संजय लीला भन्सालीसँग मुमताजको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेर यसको पुष्टि गरेकी छन् ।
मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको भन्दै खुशी व्यक्त गर्नुभयो । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा
एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता अल्लु अर्जुन र निर्देशक सुकुमारले आगामी फिल्म ‘पुष्पाः द राइज’को दोस्रो शृङ्खला ‘पुष्पा २’ का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । अल्लु
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ल्याएको छ । एनसेलले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको हो । यस अफरले
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज (मंगलबार) बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने भएकाे छ । राजधानी टोकियोस्थित जोजोजी वौद्ध गुम्बामा पारिवारिक सदस्यहरूको सहभागितामा आबेको अन्त्येष्टि गरिने भएकाे छ ।
आइतबार काठमाडौं आइपुग्नु भएका लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो । सोमबार उहाँले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो ।
काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ । मंगलबार कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको हो । लोक
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आज मंगलबार बस्दैछ । बैठक मंगलबारदेखि काठमाडौंमा दुई दिनसम्म चल्नेछ । अर्का
लोकसेवा आयोगले अधिकृतको प्रश्नपत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्रीको नाम सोधेकोमा उनले खुसी व्यक्त गरेकी हुन् ।