काठमाडौं । बेल्जियमलाई हराउँदै स्विडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यान्चेस्टरमा शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १–० ले हराउँदै स्विडेन सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रका समस्या सुधार गर्ने बहानामा बजारमा पैसा पठाउन कम गर्ने कसिलो मौद्रिक नीति सार्वजनिक गरेका छन् । गभर्नर अधिकारीले शुक्रबार सार्वजनिक गरेको
काठमाडौं । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ । नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको मुभमेन्ट बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको
काठमाडौं । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ भाडादर
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लि.द्वारा ललितपुर महानगरपालिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कुटरहरु हस्तान्तरण गरेको छ । ती स्कुटरहरु महानगरपालिकाको एक कार्यक्रममा आइएमईले ललितपुर नगर प्रहरीलाई हस्तान्तरण गरेको
काठमाडौं । भारत लैजान लागिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राति विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं । इन्डोनेसियामा एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या
काठमाडौं । वीरगञ्जमा करिब ७४ लाख रुपैयाँ बराबरको सामानसहित प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । हार्डवेयर सामग्री तथा अन्य खुद्रा सामग्री बोकेको ट्रकलाई वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकबाट पर्सा प्रहरीले नियन्त्रणमा
काठमाडौं । ब्राजिलमा आपराधिक गतिविधीमा संलग्नहरूको बस्तीमा छापा मार्ने क्रममा १८ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जनेरियो नजिक मलेमाओ फाभेलामा भएको घटनामा मारिनेमा १६ जना संदिग्ध अपराधी,
काठमाडौं । साताको छैठौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजारले बढेर