Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


चिनी मिलका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

साताको पहिलो दिन शेयर बजारमा उछाल

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमा उछाल आएको छ । शेयरबजार परिसूचक नेप्से ५४ अंकले उकालो लागेर २१ सय ९५ अंकमा पुग्यो । कारोबार पनि उल्लेख्य बढेर साँढे ४

लाइसेन्स ओगट्नेको पीपीए खारेज गरिने : मन्त्री भुसाल

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत उत्पादन गर्ने लाइसेन्स लिएर विद्युत उत्पादन नगर्ने कम्पनीको पीपीए खारेज गर्ने बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले

इरानमा बाढीका कारण ५९ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौं । इरानमा अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेकाे संख्या ५९ पुगेको छ । त्यस्तै, अन्य ३० जना बाढीमा परेर बेपत्ता भएका हुन् । थुप्रै शहर

चीनमा बाढीका कारण ८० हजार मानिस विस्थापित, सयौं घर डुबानमा

काठमाडौ । चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण करिब ८० हजार मानिस प्रभावित भएका छन् । बस्तीमा प्रवेश गरको बाढीले सयौं घरहरु डुबाउँदा उनीहरु घरबारबिहीन भएका हुन्

भूकम्पबाट भोजपुर र खोटाङका केही घरमा क्षति

काठमाडौं । आज आइतबार बिहान खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ वटा र खोटाङमा एउटा घर भत्किएका छन् । भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारमा २ वटा घर

बिग बोसको १६ औं संस्करण छिटै सुरू हुँदै

एजेन्सी । बलिउड अभिनेता सलमान खानले होस्ट गर्दै आएको रियलिटी शो बिग बोसको १६ औं संस्करण चाँडै सुरू हुने भएको छ । सलमानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौंं । चितवनको भरतपुर महानगरपालिका–१६ लप्टन डाँडामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शिवघाटबाट लप्टन डाँडा जाँदै गरेको बाग्मति प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । थप विवरण आउन बाँकी छ ।

ललितपुरको बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंं । ललितपुरको बालकुमारीमा शनिबार राति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको