Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


उपत्यकामा चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज शनिबार यो वर्षकै कम मापन गरिएको छ । शनिबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम

चिनियाँ उपविदेशमन्त्री ली नेपालमा

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आउनुभएको छ । राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन शुक्रबार राति नेपाल

हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर

गोरखा । हिमाली जिल्लामा मतदानपछि मतपत्रका बाकस सदुमुकामसम्म ल्याउन हेलिकोप्टर प्रयोग गरिने भएको छ । मतगणना कार्य सम्पन्न गर्न आयोगले यस्तो व्यवस्था गर्न लागेको हो । हिमाली जिल्लामा मतपत्र खसालिएका

ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार

आयोगले सोध्यो भुवन केसीलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ । सरकारी संस्थामा कार्यरत व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन

किराँत धर्मावलम्बीले आज महागुरु फाल्गुनन्द जयन्ती मनाउँदै

काठमाडौं । किराँत धर्मावलम्बीहरुले आज शुक्रबार महागुरु फाल्गुनन्दको १३८ औं जन्मजयन्ती मनाउँदै छन् । किराती समुदायको बसोबास रहेका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र झापा, सुनसरीमा फाल्गुनन्द जयन्ती

‘कबड्डी ४’ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ४’ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीबार सिनेमा घर एपका सञ्चालकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका

रियल मड्रिडद्वारा काडिज पराजित

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले काडिजलाई हराएको छ । आफ्नै मैदानमा बिहीबार राति भएको खेलमा मड्रिडले काडिजलाई २–१ ले हराएको छ । रियल मड्रिडलाई विजयी गराउन इडर मिलिताओ

घरजग्गाको कित्ताकाटमा ८६ प्रतिशतले कमी

काठमाडौं । भू–उपयोग नियमावली र घरजग्गा कारोबार घट्दा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ र

अर्थ मन्त्रालयमा चलखेल

काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन मुखैमा भन्सार विभागका महानिर्देशक र आन्तरिक राजस्व विभागका महानिर्देशक फेर्ने प्रयास गरे पनि असफल भएको छ । यी दुवै सरकारी निकाय आकर्षक र महत्वपूर्ण मानिन्छन्