Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


चितवनमा क्षेत्र नम्बर २ मा अघि लागे रवि लामिछाने

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएकाे छ । जिल्ला निर्वाचन आयाेगका अनुसार कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिनुभएकाे हाे

प्रधानमन्त्रीका लागि साथीहरुसँग सल्लाह गर्छु: नेता सिंह

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताउनुभएको छ । आज मंगलबार बिहान काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ७ हजार १ सय

काठमाडौँ–३ काे प्रदेश–१ मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी

काठमाडौँ । काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा

अझै उठेनन् चेतन र सञ्जिवको शव

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभुक्त मदतानस्थल भएको विवादमा मृत्यु भएका दुई जनाकाे शव अझै उठेको छैन। त्रिवेणी ७ का सञ्जिव अयडी र चेतन अयडि दुवै जनाको

अनेरास्ववियूले गर्‍याे आज पनि मार्तडी बजार र सरकारी कार्यालय बन्द

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा निर्वाचनका दिन भएको घटनाको विषयलाई लिएर नेकपा एमालेको अनेरास्ववियूले आज पनि सदरमुकाम मार्तडी बजार र सरकारी कार्यालय बन्द गरेकाे छ ।

सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

काठमाडौं । चर्चित रेडियो कार्यक्रम प्रस्तोता एवं सञ्चारकर्मी महावीर विश्वकर्माको निधन भएको छ । मंगलबार बिहान चितवनको राप्ती नगरपालिका–६ हर्दीचोकमा ट्रकसँग माइक्रो ठोक्किँदा महावीर दुर्घटनमा परेका थिए । उनको भरतपुरस्थित

गगनले जिते काठमाडौं ४ मा,भारी मतले विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका गगन थापा विजयी हुनुभएको छ । गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो ।

मोरङ ६ मा कांग्रेस र ५ मा स्वतन्त्रको अग्रता कायमै

मोरङ । मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले एक हजार सात सय ७७ मत ल्याउनुभएको

काठमाडौँ ५ : कांग्रेसका पौडेलको अगाडि

काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राख्नुभएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले

रुपन्देही : क्षेत्र नं १, ५ मा एमाले , २ मा स्वतन्त्र, ३ मा कांग्रेस र ४ मा लोसपाको अग्रता

काठमाडाैं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना रुपन्देहीमा नेकपा (एमाले)ले दुई, नेपाली कांग्रेस एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा अग्रता लिएका