Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (बुधबार) बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजे बस्ने एमाले नेताहरुले जानकारी दिए । महासचिव नेतृत्वको एमाले

‘वेदात मराठे वीर दौडले सात’ को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले आफ्नो आगामी फिल्म ‘वेदात मराठे वीर दौडले सात’ को फर्स्ट लुक सार्वजनिक गरेका छन् । भिडियोमा अक्षय छत्रपति शिवाजी महाराजको भूमिकामा देखिएका हुन् ।

गण्डकीमा कसले बनाउँला सरकार ?

पोखरा । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन्

अर्थतन्त्रमा देखापरेका समस्या समाधानका लागि पहल गर्छौं : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँले

मन्त्रिपरिषद् बैठक : मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्ने तीन मन्त्रीको धारणा

काठमाडाैं । मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय उठेको छ

नक्कली प्रहरी पक्राउ

काठमाडाैं । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप, प्रहरीले थाल्याे अनुसन्धान

काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेकाे छ । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी

सुपर मादी हाइड्रोपावरको आपीईओ खुला

काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा १२ लाख ६० हजार कित्ता

विप्लव नेतृत्वको नेकपाले दियाे झुठ्ठा मुद्दा फिर्ता सरकारलाई दबाब

काठमाडाैं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दवाव दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणसँग आज भेटगरी

समानुपातिक मतगणना : कुन दलले कति मत ल्याए ?

काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको