Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


प्रमाणित गरेर देखाउन प्रमुख निर्वाचन आयुक्तकाे चुनाैती

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सम्पन्न गराउने महंगो भएको कसैले प्रमाणित गरेमा आफूले तत्काल पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतका

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न कांग्रेस सांसदहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

कपिलवस्तु । सिकाइ उपलब्धि वृिद्धका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । प्याव्सन कपिलवस्तुको आयोजनामा गरिएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिका सामग्री

शिक्षकको शंकास्पद मृत्यु

बैतडी । बैतडीमा एक शिक्षक शंकास्पद रूपमा मृत फेला परेका छन् । जिल्लाको सूर्नया गाउँपालिका २ घर भइ पाटनस्थित श्रीकृष्ण माविमा कार्यरत शिक्षक ५२ वर्षीय धनबहादुर बिष्ट मृत अवस्थामा फेला

अनिश्चितकालका लागि यातायात बन्दकाे घाेषणा

बाजुरा । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्चत कालका लागि यातायात बन्दको घोषणा गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियु

वन्यजन्तुका कारण किसान मर्कामा

काठमाडाैं । पूर्वीनवलपरासीको नारायणी नदी किनारका निकुञ्ज क्षेत्रका गाउँबस्तीमा गैँडालगायत वन्यजन्तुका कारण किसानलाई बालीनाली जोगाउन समस्या भएको छ । जिल्लाको दक्षिण क्षेत्रका बस्तीमा गैँडा पसेर बालीनाली नष्ट गर्ने समस्या वाट

साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

काठमाडाैं । नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी

रामेछापमा जिप दुर्घटना, घाइतेकाे हेलिकप्टरमार्फत उद्दार

रामेछाप । रामेछापमा बोलेरो जिप दुर्घटना भएकाे छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड ७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा

विषाक्त मदिराले भारतमा ३७ जनाको मृत्यु

एजेन्सी । विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६०

पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

काठमाडाैं । ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९