Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको दलको नेतामा सोडारी चयन

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनुभएको छ । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा

चिनियाँ प्रधानमन्त्री लीले दाहाललाई पठाए बधाई सन्देश

काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको प्रधानमन्त्री नियुक्त हुनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई सन्देश पठाएका छन्। चिनियाँ प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत दाहाललाई बधाइ सन्देश

प्रतिबन्धको मारमा परेको हुवावे पूर्ववत अवस्थामा फर्किएको दावी

एजेन्सी । चिनियाँ विशाल प्रबिधि कम्पनी (हुवावे)ले अमेरिकी प्रतिबन्धका बावजुद पनि सन् २०२२ का लागि वार्षिक आम्दानी स्थिर रहने अनुमान गर्दै ‘व्यवसायमा पूर्ववत अवस्थामा’ फर्किएको शुक्रबार जनाएको छ । दूरसञ्चार

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई बुझायाे स्मरण पत्र

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्मरण पत्र बुझाएको छ । टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँच बुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रधानमन्त्री दाहाललाई सरकारी निवास बालुवाटारमा भेटेर

तमु ल्होसारलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले

ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो

काठमाडाैं । कोरियन भाषा परीक्षा (ईपीएस) प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो

एकताका विषयमा झलनाथ खनाल र उपेन्द्र यादवबीच छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच भएकाे भेटवार्तामा पार्टी

व्यवसायीहरुले खुम्बु क्षेत्र छाडे

काठमाडाैं । हिमाली पर्यटनको मुख्य गन्तव्यका रुपमा पर्ने सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुका व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाण्डौ लगायत विभिन्न क्षेत्रमा जान थालेका छन् । पर्यटकीय सिजनमा

मधेस प्रदेशका २ जना माओवादी सांसदलाई शपथग्रहणमा सर्वाेच्चले लगायाे राेग

काठमाडाैं । मधेस प्रदेशका २ जना प्रदेश सांसदलाई शपथमा सर्वोच्च अदालतले रोक लगाएको छ । संसद् सचिवालयका अनुसार महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक

बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्न : मन्त्री साह

कलैया । बिना विभागियमन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ । बेथितिलाई सुधार गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सके मात्र यस क्षेत्रका गरिब तप्काका विद्यार्थीले सहज