Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


इन्गेजमेन्ट टुटेपछि मृत्यु प्रकरणमा प्रेमी जेल चलान

काठमाडौं । इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

व्यावसायिक र कर्तव्यनिष्ठ भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन

काठमाडाैं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले व्यावसायिक र कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘काठमाडौँ उपत्यका प्रहरी तथा प्रदेश प्रहरी प्रमुखसँगको

विभिन्न मुद्दाका फरार २६ जना एकै दिन पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई ३५ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०४४ वैशाख ८ गते सवारी ज्यान मुद्दामा

मधेस प्रदेश : प्रदेशसभा सभामुखको निर्वाचन माघ २ मा

काठमाडाैं । मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने

काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र

उप्रधानमन्त्रीद्वय पौडेल र लामिछानेसँग महासंघ प्रतिनिधिमण्डलको भेट

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आज उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलेसँग अलग अलग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ

प्रधानमन्त्रीले मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग

चिसोले जम्न थाले मनाङका नदीनाला

मनाङ । यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन्

माग सुनवाइ नभए सुदूरपश्चिम प्रदेशसभा चल्न नदिने चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले माग सुनवाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण

कोटेश्वर हाईटमा आएन मेलम्ची पानी

काठमाडाैं । कोटेश्वर हाईटमा मेलम्ची पानी पुर्‍याउन समस्या भएको छ । मेलम्चीको पानी नपाएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी नआएको भन्दै स्थानीयले आज मेलम्ची