Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


शीत लहरको जोखिम व्यवस्थापनका लागि प्रतिजिल्ला आठ लाख दिने मधेस सरकारको निर्णय

काठमाडाैं । मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ

गृहमन्त्री लामिछानेकाे नागरिकता विवादकाे अन्तिम सुनवाई माघ ११ गते

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते हुने भएको छ । मुद्दालाई अग्राधिकार दिँदै संवैधानिक इजलासले आगामी माघ ११ गते पूर्ण सुनुवाईका लागि

दाइजोसम्बन्धी कसुरमा डा. चौधरी जेल चलान

महोत्तरी । दाइजोसम्बन्धी कसुरमा डा. पंकज चौधरीलाई जेल चलान भएका छन् । डा. चाैधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन शुक्रबार जिल्ला अदालत, महोत्तरीले आदेश दिएको हाे। उनकी पत्नी औरही–१ की २१

वडा अध्यक्षले बाडे सिरक

सुशिल गैरेकपिलवस्तु । चिसोबाट जोगाउन पालिकाहरुले ठोस योजना नबनाउँदा कपिलवस्तु बुद्धभुमि ५ का वडा अध्यक्ष रोम बहादुर थापाले व्यक्तिगत रुपमा विपन्नको घरमा सिरक बाँड्न सुरु गर्नु भएको छ । अत्याधिक

गाेरखाबाट हराएकी चार किशाेरी तनहुँमा फेला

काठमाडाैं । गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराएका चार जना किशोरी फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरीहरू आज तनहुँमा फेला

श्रीमतीले सम्बन्धविच्छेदकाे निवेदन दर्ता गराएपछि ७ जनाको हत्यापछि आत्महत्या

एजेन्सी । श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको

उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

काठमाडौँ । सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न निर्देशन

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभित्रै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन

विदेशबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका शाहसहित ६ जना पक्राउ

काठमाडाैं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका व्यवसायी पृथ्वीबहादुर शाहसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाह, उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गत