Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


व्यवसायीहरुलाई कस्ने नीति नलिन बैंकहरुलाई गभर्नर अधिकारीको आग्रह

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गर्नुभएको छ । बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया

नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताउनुभएको छ

रवि लामिछानेको महत्वकांक्षाले सत्ता गठबन्धन नै धरापमा

काठमाडौं । सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेको प्रक्रिया नपुर्‍याएको भन्दै बहालवाला गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका एकैपटक चारवटा पद गुमेसँगै नेपाली राजनीति तरंगित भएको छ । तर

सूचना दिन इन्कार गर्नेलाई कारबाही

काठमाडाैं । राष्ट्रिय सूचना आयोगले सूचना दिन इन्कार गर्ने चार सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ। आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागकर्तालाई सूचना दिन इन्कार गर्ने

हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिष्म सिजन लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिष्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ । प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो,

थाती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री दाहालले गत माघ १६ गते सोमबार सम्पन्न मन्त्रीपरिषद बैठकमा

‘गृहमन्त्री नियुक्तीमा ढिलाइ गर्नु हुँदैन’

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नियुक्तीमा ढिलाई गर्न नहुने बताउनु भएको छ । सत्तारुढ दलहरुसँग समझदारी गरेर प्रधानमन्त्री दाहालले गृहमन्त्री नियुक्ती

१५ दिन भित्रै संसद नियमावली निर्माण गर्छौंः सहमहामन्त्री परियार

काठमाडाैं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संसद नियमावली निर्माण कार्यलाई तीव्रता दिएको छ । बुधवार संसद भवनमा बसेको समितिको बैठकले आफूलाई नियमावली निर्माणका लागि दिइएको १५ दिनको समय भित्र

झ्याल र ढोकाबाट सूचना दिँदैनौँः मन्त्री पौड्याल

काठमाडाैं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल मन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रुपमा श्रीलंका जानुहुने भएको छ ।बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । उहाँ बिहीवार श्रीलंकातर्फ

पाकिस्तानमा आतंकबादी हमला

काठमाडाैं । पाकिस्तानमा लगातार एक पछि अर्को आतंकबादी हमला जारी रहेको छ । हालै आतकंवादीको समूहले पाकिस्तानको पञ्जाब प्रान्तको मियांवलीमा रहेको प्रहरी चौकीमा आक्रमण गरेको हो । सो चोकीमा रहेका