एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले न्यकासल युनाईटेडलाई ४–३ ले हराएको छ । न्युकासलको मैदानमा गएराति भएको सनसनीपूर्ण खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन फेरान टोरेसले ह्याट्रिक गरे ।
काठमाडौं । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले अन्ततः काठमाडौं उपत्यकामा मेडिकल अक्सिजनको आपूर्ति र व्यवस्थापनबाट हात झिकेको छ । स्वास्थ्य मन्त्रालयको नियमित काममा हस्तक्षेप गरेर अधिकार केन्द्रीकृत गरेको तथा अक्सिजन
काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ रु कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो। तर,
काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । संक्रमण दर बढेसँगै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष
काठमाडौं । महामारीले आक्रान्त जनताको चाप धान्न नसकेर टेकु अस्पतालले पेटीमा बेन्चमा मात्र होइन, भुइँमा समेत राखेर उपचार गराइरहेको छ । जम्मा पाँच बेड क्षमताको इमर्जेन्सी वार्डमा ५२ जना बिरामी छन् ।
म्याग्दी । नेपालमा अझैपनि कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा अपनाउन नसकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका ३ हजार भन्दा बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका छन् । चर्चित अन्नपूर्ण पदमार्गले
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिङ १९ को जोखिमप्रति सचेत हुँदै रमजान पर्व मनाउन आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान पर्वको शुभकामना सन्देश
रसुवा । रसुवाको गोसाँईकुण्ड गाँउपालिका दुई टिमुरेमा निमार्णाधिन रसुवागढी जलबिद्युत आयोजनाले प्रयोग गर्ने २५ थान अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेको छ । रसुवागढी जलविद्युत आयोजनाको चीनीयँ ठेकदार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त