४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


बजेटमा श्रमिकलाई समेट्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले आगामी बजेटमा श्रमिकहरूको आय, रोजगार र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड– १९ का कारण सिर्जना भएको अनिश्चितकालीन निषेधाज्ञा र

बाँके जिल्लामा फेरि एक साताका लागि निषेधाज्ञा थपियो

बाँके । बाँके जिल्लामा जारी निषेधाज्ञा एक साताका लागि पुनः थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई सात दिन निरन्तरता दिने निर्णय

विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै, सांसदहरुको हस्ताक्षर जुटाउने क्रम जारी

काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी ५ दलका सांसदहरू आज सर्वोच्च अदालत जाने भएका छन् । कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र

प्रधानमन्त्रीलाई शर्माकाे जवाफ ‘सौ चुहे खा के बिल्लि चलि हज को’ भन्ने कहावत यहाँकै लागि रहेछ नि’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पर्टाी प्रवक्ता विश्व प्रकाश शर्माले शर्माले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई उनकै शैलीमा जवाफ दिनु भएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहनु भएका ओलीले नेपाली

ह्यारी केनलाई गोल्डेन बुट

एजेन्सी । टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् । यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । इंग्ल्यान्डका फरवार्ड

युभेन्टस अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनौट

एजेन्सी । साविक विजेता युभेन्टस अन्तिम खेलमा जित निकाल्दै च्याम्पियन्स लिगका लागि छनौट भएको छ । अन्तिम खेलमा फराकिलो जित दर्ता गर्दै युभेन्टस अर्को सिजन यूईएफए च्याम्पियन्स लिगका लागि छनौट

फ्रान्सेली लिग फुटबलको उपाधि लिललाई

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पार्दै लिलले फ्रान्सेली लिगको उपाधि जितेको छ । गएराति भएको अन्तिम चरणको खेलमा एन्जर्समाथि २–१ को जित दर्ता गर्दै लिल लिग च्याम्पियन

इटालीमा केबलकार दुर्घटना : एक बालकसहित १४को मृत्यु, दुई गम्भीर घाइते

एजेन्सी । इटलीमा केबलकार दुर्घटना हुँदा एक बालक सहित १४ जनाको मृत्यु भएको छ । इटलीको एक रिसोर्टबाट उत्तरी क्षेत्रमा रहेको म्यागियोर पहाड तर्फ लागेको केवलकार दुर्घटना हुँदा उनीहरुको मृत्यु

भारतमा यास चक्रवातको सामना गर्न तयारी

एजेन्सी । भारतमा हालै आएको ताउते चक्रवातको प्रभाव सकिन नपाउँदै यास चक्रवातको सामना गर्न भारत सरकारले तयारी थालेको छ । यसका लागि सेनाको चार बिमान र हेलिकप्टर तयारी अवस्थामा राखिएको

अध्यादेशका प्रावधान कार्यान्वयन नहुँदा कोरोना नियन्त्रणमा झनै अन्योल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेको ३ दिन भइसक्दा पनि कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल र संकट व्यवस्थापन केन्द्रको नेतृत्व चयन हुन सकेको छैन । ध्यादेशमा वीर