काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको बताउनु भएको छ । बुद्धजयन्तीको अवसरमा शुभकामना दिदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनु भएको छ
काठमाडौं । आज २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा
एजेन्सी । चेल्सीका कप्तान सेजर अज्पिलिक्वेटाले एस्टन भिल्लासँगको खेलको क्रममा पाएको रातो कार्ड फिर्ता भएको छ । रेफ्रीले देखाएको रातो कार्डविरुद्ध उनले अपील गरेका थिए । गत शनिबार भएको खेलको
एजेन्सी । बंगलादेश विश्वकप क्रिकेट सुपर लिगको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । श्रीलंकाविरुद्धको तीन एक दिवसिय खेलको सिरिजमा दुई खेलमा जित निकालेर सिरिज पक्का गरेको बंगलादेश तालिकाको शीर्ष
एजेन्सी । आर्मेनिया र अजरबैजानबीच सीमा नाकामा भएको विवादका क्रममा एक सैनिकको मृत्यु भएको छ । विवादास्पद नागोरोनो काराबाख क्षेत्रमा गत सेप्टेम्बरको युद्धपछि दुवै देशबीच तनाव बढ्दै गएको छ ।
एजेन्सी । भारतमा यास चक्रवात प्रवेश गरेसँगै पश्चिम बंगालमा २ जनाको मृत्यु भएको छ भने ४० वटा घरमा क्षति पुगेको छ । यास चक्रावात उडिसाको भद्रक जिल्लाको धामरा बन्दरगाह हुँदै
काठमाडौं । प्रतिनिधिसभा विघटन तथा प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको प्रतिरोधमा उत्रिएको पाँचदलीय विपक्षी गठबन्धनका नेताहरूले भावी रणनीतिबारे छलफल थालेका छन् । कानुनी र राजनीतिक प्रतिरोध गर्ने निर्णय गरेका गठबन्धनका नेताहरू
काठमाडौं । लोकतान्त्रिक विधि र प्रक्रियाबाट प्रतिनिधिसभामा बहुमत ल्याएर प्रधानमन्त्री बनेका केपी शर्मा ओली जनप्रतिनिधिमूलक थलोलाई मासेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न उद्यत भएका छन् । कानुन निर्माणमा संसद्लाई निरन्तर बाइपास गरेका
काठमाडौं । गुराँस गाउँपालिका–७, लालीकाँडा दैलेखका देवकुमार विसीको परिवार १५ वर्षदेखि सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएको छ। एक गैरसरकारी संस्थामा कार्यरत उनी पछिल्ला केही वर्षदेखि गुराँस गाउँपालिकामा कार्यरत सब–इन्जिनियर