डम्मर बुढा मगर बागलुङ । कोरोना संक्रमणको दर नघटेपछि बागलुङमा थप एक साता लकडाउन थप गरिएको छ । शुक्रबार सबेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसी को बैठकले थप एक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाललाई कोरोना विरुद्ध खोप उपलब्ध गराउने प्रतिवद्धता गरेकोमा अमेरिकी राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । सभापति देउवाले टुइट गदै नेपाललाई खाप
उदयपुर । उदयपुरमा आफ्नै छोरीलाइ बलत्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका–१ बेलश्रोतका ३५ वर्षिय पुरुषले १५ वर्षिय आफ्नै छोरीलाई बलात्कार गरी फरार रहेका थिए ।
काठमाडौं जेठ, २१ । नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेका रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठ न्यायाधीशहरू रहेको संवैधानिक इजलाश गठन गर्नुभएको छ । राणाले संवैधानिक इजलाश तोक्दा वरिष्ठताको रोलक्रम अनुसार
बर्दिया । बर्दियामा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । केन्द्रले भारतबाट आउने सर्वसाधरणलाई अनिवार्य
इलाम । ‘इलामेलीको पिडामा मल्हम पट्टी अभियान’ले इलामका सबै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । स्थानीय कोभिड व्यवस्थापन तथा राहत कोषमार्फत इलामका दश वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुवाछुत प्रथा सभ्य समाजका लागि स्वीकार्य नहुने बताउनु भएको छ । यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र
पाचँथर । पहिचान नभएको तरकारी खाँदा पाँचथरमा एकजनाको मृत्यु भएको छ । सिकिस्त विरामी भएका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–४ का लक्ष्मी नेम्बाङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
संखुवासभा । संखुवासभा जिल्ला अस्पतालमा लामो समयपछि आईसियू सञ्चालनमा आउने भएको छ । कुनिना शैक्षिक गुठीले आईसियू सञ्चालन गर्न मासिक ३ लाख रुपैयाँ सहयोग दिने भएपछि आईसियू सञ्चालनमा आउने भएको
काठमाडौं । प्रदेश–१ को प्रदेससभाको आठौं अधिवेशन आगामी सोमबार सुरू हुने भएको छ । प्रदेश मन्त्रिपरिषदको सिफरिस अनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन यही जेठ