७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


विश्वकप फुटबल छनौटमा अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको कुवेत सिटीमा गएराति भएको खेलमा कठिन प्रतिद्धन्दी अष्ट्रेलिया विरुद्ध

चितवनमा ‘भेरोसेल’को पहिलो डोज लगाइयाे

चितवन । चितवनमा कूल ११ हजार १७३ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन् । जिल्लामा रहेका सात स्थानीय तहमा उक्त संख्याका नागरिकहरुले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली

कांग्रेस महाधिवेशन भदौ तेस्रो साता

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको

बंगाल खाडीबाट मनसुन छिर्‍यो

काठमाडौं । ‘मनसुनजन्य’ विपद् ९मुख्यगरी बाढी पहिरो०बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसतबराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपालसामु

एमाले विवादः मिलनबिन्दु खोजी तीव्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०भित्रको विवाद चर्किंदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा छन् । शीर्षनेता आआफ्नो अडानमा अडिग भएपछि पार्टी एक्ताका लागि सक्रिय दोस्रो पुस्ताका नेताले

नागरिकता अध्यादेश रोकिएकोले अन्य अध्यादेशमाथि पनि प्रश्न

काठमाडौं । अध्यादेशमार्फत शासन गर्ने केपी ओली सरकारका गतिविधिमाथि सर्वोच्च अदालतले अंकुश लगाएको छ । प्रतिनीधि सभा विघटन गरेको भोलिपल्ट ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा सर्वोच्च अदालतले रोक लगाएको छ । यो आदेशबाट सरकारले

सर्वोच्चको आदेशपछि एमालेमा माधव नेपालहरू वैध, बादलहरू अवैध

काठमाडौं । नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरेर दशौँ महाधिवेशन आयोजक कमिटी बनाउने एमाले अध्यक्ष केपी ओलीको निर्णयलाई सर्वोच्च अदालतले अवैध ठह¥याएको छ । अदालतको आदेशसँगै २८ फागुनयता महाधिवेशन आयोजक

सांग्रिला होटलद्वारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सांग्रिला होटलले विभिन्न अस्पतललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत कोरोना महामारी विरुद्धको लडाइमा सहयोग गरेको जनाएको छ । सांग्रिलाले

बुटवलका मुख्य सडकको डिभाइडरमा बुद्धका मूर्ति

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्रका मुख्य सडकको डिभाइडरमा बुद्धको मूर्ति राख्न थालिएको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने बताइएको छ । पँहेलो

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने

हेटौँडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने भएको छ । बागमती प्रदेशको आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक