मनिता काेइराला « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


रसुवागढी नाका आज रातीदेखि बन्द हुने

रसुवा । नेपाल र चीनबीचको उत्तरी व्यापारिक रसुवागढी नाका आज (मंगलबार) रातीदेखि बन्द हुने भएको छ । यहि वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप स्वच्छ, निष्पक्ष, भयरहित

रसुवामा मादक पदार्थ बिक्री वितरण गर्न नपाइने

रसुवा। जिल्ला प्रशासन कार्यालय रसुवाले निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको छ । निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मादक पदार्थ

रसुवामा ४ बजेपछि मदिरा बेच्न नपाइने

स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्म प्रत्येक दिन अपराह्न ४ बजेपछि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिइएको प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिनुभयो ।

रसुवामा एकीकृत बस्ती निर्माणकाे काम सुरु

रसुवा । रसुवाको उत्तरगया गाँउपालिका एक तीरु तथा गोगने गाँउका सयौं विस्थापीत परिवालाई तीरुमा एकीकृत बस्ती निर्माण गर्ने काम सुरु गरिएको छ । २०७२ सालको भुकम्पबाट विस्थापीत परिवारलाई सात वर्षपछि

सान्जेन जलबिद्युत आयोजनाको काम तीव्र

रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिका–५ मा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् गृहको उपकरण जडान गर्ने कामले गति लिएको छ । चिनियाँ ठेकेदार कम्पनी दोङ्फाङले एक महिना अघिबाट उपकरण जडान

आमाछोदिङ्मो गाँउपालिका हाकुगाँउ राष्ट्रिय राजमार्गसँग जोडियो

रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिका हाकुगाँउ राष्ट्रिय राजमार्गसँग जोडिएको छ । त्रिशुली नदीमा निमार्णाधिन माथिल्लो त्रिशुली जलबिद्युत आयोजनाले बेलिबृज पुल निर्माण गरि दिएसँगै हाकुगाँउ गल्छि त्रिशुली, मैलुङ, स्याफ्रुबेसी र सुवागढी

रसुवागढी नाकाबाट आयात बढ्यो

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामाग्रीको आयात बढाईएको छ । नाकाबाट आयात बढाउन र चीनतर्फ निर्यातको व्यवस्था मिलाउनेबारे छलफल भए अनुसार यस साताबाट आयात बढाईएको हो । चिनियाँगढी नाकाबाट पाँच

होटल व्यवसायी पलायन हुँदै

रसुवा । हिमाली जिल्ला रसुवाको पर्यटकीय क्षेत्रहरूमा होटल संञ्चालन गर्ने व्यवसायीहरु पछिल्लो समय पलायन हुन थालेका छन् । विशेष गरि भाडामा होटेल लिएर व्यवसाय गरिरहेका व्यवसायीहरू आन्तरिक तथा बाह्य पर्यटक

बरामद बन्दुक प्रहरीलाई हस्तान्तरण

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले महाहन्ट तथा अन्य गस्तीका समयमा बरामद गरेका भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रसुवालाई हस्तान्तरण गरेको छ । सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख

नेपाल–चीन विद्युत प्रसारण लाइन निर्माणका लागि नेपालतर्फ सम्भाव्यता अध्ययन पूरा

रसुवा । चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको सम्भाव्यता अध्ययन सकिएको छ । चीनको चिलोङ काउन्टीबाट रसुवागढी नाका हुँदै रातमाटेसम्म निर्माण हुने चार सय केभी प्रसारण लाइनको नेपालतर्फ सम्भाव्यता अध्ययन