Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


अन्तरिम सरकारका ३ मन्त्रीले गरे क्षतिग्रस्त मन्त्री निवासको निरीक्षण

काठमाडौं । अन्तरिम सरकारका ३ जना मन्त्रीहरुले भैंसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोड्फोड र क्षतिको मूल्यांकन गर्न ऊर्जा जलस्रोल तथा सिंचाईमन्त्री कुलमान घिसिङ,

ऊर्जामन्त्री घिसिङसहित ३ मन्त्रीले गरे क्षतिग्रस्त संघीय संसद भवनकाे अवलोकन

काठमाडौं । नेपाल सरकारका मन्त्रीहरुले जेनजी आन्दाेलनकारीहरुले आगजनिसहित क्षति पुर्याएकाे संघीय संसद भवनको अवलोकन गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङ, गृह एवं कानून,

जेनजी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा छिटै सार्वजनिक गर्ने ऊर्जामन्त्री घिसिङकाे तयारी

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा छिटै सार्वजनिक गर्ने बताउनुभएको छ । उहाँले बुधबार दिउँसाे

तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले

जनमत पार्टीका अध्यक्ष सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन शीर्ष नेताकाे अल्टिमेटम(विज्ञप्तिसहित)

काठमाडौं । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् । उनीहरुले बुधबार एक विज्ञप्ति जारी गर्दै

जेनजी आन्दोलनका कारण प्रभावित उद्योगी-व्यवसायीलाई राहत, कर बुझाउने समय एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनबाट प्रभावित उद्योगी-व्यवसायीलाई राहत दिनका लागि कर विवरण तथा राजस्व तिर्ने समय अवधि बढाएको छ । अर्थमन्त्री रामेश्वर खनालले कर विवरण र दाखिला गर्ने समयावधी थप

संविधान दिवसमा जेनजीकाे आन्दोलनका मृतकप्रति शोक व्यक्त गर्ने लोसपाकाे निर्णय

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान दिवसका दिन जेनजी आन्दोलनमा मृत्यु भएकाहरुप्रति शोक व्यक्त गर्ने भएको छ । काठमाडौंमा बुधबार बसेको पार्टी पदाधिकारीकाे बैठकले यस्तो निर्णय गरेको

वाणिज्य बैंकले गरे असोजका लागि नयाँ व्याजदर निर्धारण

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ व्याजदर निर्धारण गरेका छन् । बैंकहरुले जारी गरेको विवरण अनुसार गत भदौको तुलनामा असोजमा औषध व्याजदर घटेको हाे । भदौमा व्यक्तिगत मुद्दति

संविधान दिवस देशैभरी भव्य रूपमा मनाउने कांग्रेसकाे तयारी

काठमाडौं । नेपाली कांग्रेसले देशैभरी संविधान दिवस भव्य रुपमा मनाउने जनाएको छ । पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा यहि असोज ३ गते शुक्रबार

एमाले नेता बस्नेत निकट दावी गर्ने समूहकाे धम्कीपछि सुदन गुरूङ सम्पर्कविहीन

काठमाडौं । जेनजी आन्दोलनका अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार एक समूहले आक्रमणको प्रयास गरेकाे छ। नेकपा एमालेका युवा नेता महेश बस्नेत निकट दावी गर्ने समूहले संयोजक गुरुङमाथि