Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


एसीसी यू-१९ एसिया कपमा बंगलादेश विजयी

काठमाडौं। एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ। दुबईमा साेमबार भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले पराजित गरेकाे हाे। नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै बंगलादेशलाई १

निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सैह्य नहुने गृहमन्त्री अर्यालकाे चेतावनी

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिनुभएको छ। पोखरामा साेमबार आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ तिवारीलाई मन्त्रालयकाे जगेडामा राखियाे

काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्री तिवारी गृह मन्त्रालय तानिनुभएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उहाँको जिम्मेवारी

एमाले नेतृ पाण्डेद्वारा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

काठमाडौं। नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम जारी रहेकाे छ। काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ बिन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे। सक्रिय राजनीतिबाट बिदा लिने घोषणा

पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने नेता भट्टराईकाे दावी

काठमाडाैं। नेकपा एमालेका नेता योगेश भट्टराईले जेनजी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताउनुभएको छ। पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीहरुसँग कुरा

एमालेको अध्यक्ष पदमा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराए

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएकाे छ। काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम जारी रहेकाे हाे। सोही क्रममा ओलीले पनि

केपी ओलीलाई संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको मुख्य दायित्व: नेतृ झाँक्री

काठमाडाैं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताउनुभएको छ। पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्ताे

शेयर बजार आज सामान्य अंकले बढ्यो

काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार सामान्य अंकले बढेको छ। नेप्से साेमबार ६ दशमलव ७४ अंकले बढेर बन्द भएको हाे। बजार बन्द हुनु भन्दा केही बेर अगाडिसम्म

पार्टीलाई ठिक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएँः नेता पोखरेल

काठमाडाैं। नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धति अन्तर्गत ठिक ढंगले सञ्चालन गर्न आफू अध्यक्ष पदको उम्मेदवार बनेको दावी गर्नुभएको छ। पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै

कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्धका लागि सहयोग गर्न महाधिवेशन प्रतिनिधिसँग नेता पाण्डेकाे आग्रह

काठमाडाैं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकतावद्ध बनाउँदै अग्रगामी पार्टीमा लैजान आफूहरुलाइ सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ। पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार