Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


काठमाडौं उपत्यकाका कलंकीसहितका नाकामा दशैं मनाउन घर जानेकाे लर्को

काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउनका लागि काठमडाैं उपत्यकाबाट जन्म घर जानेहरुको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आइतबार बिहानैदेखि उल्लेख्य मात्रमा घुइँचाे लागेकाे हाे ।

बाईबाई काठमाडौं: दशैंमा गाउँ (तस्बिरसहित)

काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमीको लागि घर जानेहरुको नाकाहरुमा घुइँचो लागेको छ। काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आइतबार बिहानैदेखि नाकाहरुमा उल्लेख्य मात्रमा घुइँचो लागेकाे हाे । काठमाडौंको कलंकी, कोटेश्वर

उद्योगीलाई डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन प्राधिकरणकाे २१ दिने अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै आगामी कात्तिक १७ गतेभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई

एमालेकाे सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आइतबारका लागि बोलाउनुभएकाे छ। साेही बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी उहाँले बाेलाउनुभएकाे हाे । पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग

एसिया कप क्रिकेट: उपाधि भीडन्तमा आज भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको उपाधि भीडन्त आइतबार हुने भएकाे छ। एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा भीड्ने भएका हुन् ।

लोकतन्त्र, सुशासन, पारदर्शीतासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्छः प्रहरी प्रमुख कार्की

काठमाडाैं । ट्राफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि संयुक्त ट्राफिक रयाली गरेको छ । काठमाडौंमा आइतबार चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर

इजरायली सेनाकाे आक्रमणमा परी गाजामा ४८ प्यालेस्टिनीको मृत्यु

एजेन्सी । इजरायली सेनाले गाजापट्टीमा आक्रमण गर्दा ४८ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाको नागरिक रक्षा प्राधिकरणका प्रवक्ता महमुद बसालले शनिबार बिहानैदेखि इजरायली आक्रमणले विस्थापित मानिसहरूलाई आश्रय दिइरहेका आवासीय घरहरू

बडा दशैंलाई लक्षित गरी सुरक्षाका लागि देशैभरी ५० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । नेपाल प्रहरीले नेपालीहरुकाे महान पर्व बडा दशैंलाई लक्षित गरेर सुरक्षाका लागि देशैभरी करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेकाे जनाएको छ । नेपाल प्रहरीकाे केन्द्रीय कार्यालले देशैभरीका सुरक्षा युनिटले

अभिनेता सविन र अभिनेत्री अनुबीचकाे प्रेम सम्बन्ध विवाहमा परिणत

काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक बन्धनमा बाँधिएका छन्। श्रेष्ठ र शाहले शनिबार विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुवैले विवाह गर्ने

जेनजी आन्दाेलन: घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने सरकारकाे तयारी

काठमाडौं। सरकारले जेनजी युवाकाे आन्दाेलनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ। गृह मन्त्रालयले आन्दाेलनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवं सहज