काठमाडाैं । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन-२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले नेपाली जनताले निर्वाचनमार्फत अराजकता, विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने दावी गर्नुभएको छ । बिहीबार आफ्नो
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि मतदान गर्नुभएको छ । सभापति थापाले बिहीबबार बिहान काठमाडौं- ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ यस पटक सर्लाही–४
काठमाडाैं । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताउनुभएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका-५ को मतदान केन्द्रबाट
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले पनि मतदान गर्नुभएको छ । प्रधानामन्त्री कार्कीले बिहीबार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । बिहीबार पहिलो
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गर्नुभएको छ । उहाँले बिहीबार बिहान काठमाडौं महानगरपालिका–२९ वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि सञ्चारकर्मीसँग
काठमाडाैं । देशैभरी प्रतिनिधि सभाको सदस्य चयनका लागि मतदान जारी रहेकाे छ । बिहीबार बिहाज ७ बजेदेखि देशैभरी मतदान जारी रहेकाे हाे । मतदान केन्द्रमा मतदाताको चहलपहल बढ्दै गएकाे छ । देशका
काठमाडौं । सर्लाही- ४ मा मतदान शुरु हुनेबितिकै तनाव शुरु भएको छ । साेही क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान शुरु भएको केही समयमै विवाद उत्पन्न
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मतदान गर्नुभएको छ । बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट अध्यक्ष दाहालले मतदान गर्नुभएको हो ।
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले मतदान गर्नुभएको छ । उहाँले बिहीबार सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । प्रतिनिधि
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । बिहीबार बिहान सभापति लामिछानेले काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग