Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


नवनियुक्त मन्त्रीको शपथ ग्रहणकाे समय सर्याे

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण एक घण्टा पर सारिएको छ । यस अघि सोमबार दिउँसो २ बजे हुने भनिएको शपथ प्राविधिक कारण देखाउँदै एक घण्टा पर

जेनजी आन्दोलन: घटनाकाे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेको घटनाकाे बारेमा अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले विशेष अदालतका

ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

काठमाडौं । ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रमुख खरेलले

विद्युत प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई हटाइयाे, प्राधिकरणकाे कार्यकारी निर्देशकमा सिलवाल नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ । मन्त्रिपरिषदकाे बैठकले आइतबार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा सरुवा गरेकाे हाे । निर्देशक शाक्यको ठाउँमा प्राधिकरणकै

टिकटकको अमेरिकी बोर्डमा अमेरिकाकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने

एजेन्सी । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले संयुक्त

विजया दशमीका लागि जनकपुरधामको विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरा

काठमाडाैं । विजया दशमी पर्वका लागि जनकपुरधामको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । जनकपुरधामको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैंलाई भव्य बनाउन

कैलालीका डा.जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन सरकारसँग मृतकका परिवारकाे माग (पत्रसहित)

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी युवाहरुले गरेको आन्दोलनमा ज्यान गुमाएका परिवारहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याललाई मागपत्र बुझाएका छन् । मृतकहरूका परिवारले आइतबार

मन्त्रिपरिषदलाई पूर्णता दिन विभिन्न व्यक्तित्वसँग प्रधानमन्त्री कार्की परामर्शमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिन विभिन्न व्यक्तिहरूसँगको परामर्श तीव्र बनाउनुभएकाे छ। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकाे कार्कीले प्रधानमन्त्री बनेकाे १० दिन भइसकेका कारण मन्त्रि छिटो चयन गर्न

जेनजी युवाकाे आन्दोलनले देशमा नयाँ परिवर्तन ल्यायोः महान्यायाधिवक्ता भण्डारी

काठमाडौं । महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेनजी युवाकाे आन्दोलनले देशमा परिवर्तन ल्याएको बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले जेजीहरुले बलिदानीका कारण परिवर्तन आएको बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइते पक्राउ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्नका लागि सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरुलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्री कार्कीलाई भेट्नका लागि आइतबार सिंहदरबार पुगेका आन्दोलनका