Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


जेनजी युवाको मुख्य मागलाई नै सरकारले बेवास्ता गरेकाे पूर्वप्रधानमन्त्री भट्टराईकाे दावी

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी युवाकाे आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको दावी गर्नुभएकोछ। काठमाडौंमा बिहीबार आयोजित जेनजी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्की सरकार गठनका पछाडि गम्भीर षड्यन्त्र लुकेको छ: महासचिव चन्द

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गर्नुभएको छ। काठमाडौंको भृकुटीमण्डपमा बिहीबार पार्टीले

छोटो समयको तयारीमा पनि महाधिवेशन गर्न सकिन्छ: नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले छोटो समयको तयारीमा पनि महाधिवेशन गर्न सकिने बताउनुभएकाे छ। संस्थापन पक्षका कतिपय नेताले समय अभावले आगामी फागुन २१ गते हुने निर्वाचन अघि महाधिवेशन

काठमाडौंका मेयर बालेनविरूद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ। युवा संघका नेताहरू बिहीबार साइबर ब्यूरो पुगेर मेयर बालेनविरुद्ध उजुरी दिएका हुन्। बालेनले

कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैनः नेता अर्याल

काठमाडौं। नेपाली कांग्रेसका नेता बद्री अर्यालले नेपाली कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक नरहेको बताउनुभएको छ। काठमाडौंमा शुक्रबार आोयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसका लागि तत्काल विशेष

५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाउने क्रम जारी

काठमाडाैं । ‘भिटामिन ‘ए’ खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ २ दिनसम्म भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने क्रम जारी रहने भएकाे छ। राष्ट्रिय भिटामिन ए कार्यक्रम

धनुषाको जटही नाका १२ घण्टा बन्द

एजेन्सी । भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ। बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि

गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीलाई पनि भेटे

काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ। भंगालस्थित तोड्फोड र आगजनी भएको पूर्वराष्ट्रपति भण्डारीको निवासमा बिहीबार पुगेर निरीक्षणका साथै भेटवार्ता गर्नुभएको हो। गत भदौ

ईपीएस कोरिया शाखा घेराउ

काठमाडाैं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाई गरेको भन्दै आन्दोलन शुरु भएको छ। भाषा र सीप परीक्षा पास गरेको २ वर्ष बित्नलाग्दा

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री चढाएर बुद्धपूजा

केके मानन्धर काठमाडाैं । विश्व सम्पदामा सूचीकृत काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल चढाएर बुद्धपूजा गरिएको छ। चतुरासीति सहस्स पुप्फ पूजाको नामले बुधबार लोककल्याणको कामना गर्दै पूजा गरिएको हो