Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


जननेता मदन भण्डारीको मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गर्न आवश्यक: योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताउनुभउकाे छ। सचिव भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे। क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी

नेदरल्याण्ड्समा डच संसदीय निर्वाचनमा डेमोक्र्याट-६६ पार्टी विजयी

एजेन्सी । नेदरल्याण्ड्समा रोब जेटनको नेतृत्वमा रहेको डेमोक्र्याट ६६ (डि-६६) पार्टीले डच संसदीय निर्वाचनमा जित हासिल गरेको निर्वाचन परिषदले पुष्टि गरेको छ। परिषदका अध्यक्ष विम कुइजकेनले सार्वजनिक सुनुवाइमा अन्तिम नतिजा

दक्षिण लेबनानमा इजरायली सेनाकाे आक्रमणमा परी २८ जनाको मृत्यु,५४ घाइते

एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमणको नयाँ चरण शुरु गरेको छ। इजरायलले करिब एक वर्ष लामो युद्धविरामको बावजुद तनाव बढ्दै गएपछि अधिकांश गाउँका बासीन्दाहरूलाई खाली गर्न चेतावनी दिएको हाे।

कोशीसहित देशका २ प्रदेशमा दिउँसाे र राति वर्षा-हिमपातको सम्भावना

काठमाडाैं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा शनिबार दिउँसाे आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। कोशी र

मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिंदै

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएकाे छ। विश्वासको मत प्रयोजनका लागि शनिबार दिउँसो १ बजे मधेश प्रदेशसभा बैठक बोलाइएको हाे । मधेशका पूर्व मुख्यमन्त्री

हङकङ सिक्सेस क्रिकेटमा नेपालकाे भारतमाथि शानदार जित

काठमाडाैं । हङकङ सिक्सेस क्रिकेट अन्तर्गतको बाउल लिगमा नेपालले भारतलाई पराजित गरेको छ। कप फाइनलबाट बाहिरिएको नेपालले शनिबार भएकाे खेलमा बाउल लिगमा भारतलाई ९२ रनले पराजित गरेको हो। नेपालले दिएको

हङकङ सिक्सेस क्रिकेटमा नेपाल पराजित

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएकाे हाे। नेपालले दिएको ५९

रूसमा हेलिकाेप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ घाइते

एजेन्सी । रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रबार एक निजी हेलिकाेप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। साेही दुर्घटना परी अन्य दुई जना घाइते भएका हुन् । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले

रास्वपाकाे केन्द्रीय समितिको विस्तारित बैठक आज पनि जारी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा जारी रहेकाे छ। शुक्रबारदेखि शुरु भएकाे साेही बैठक शनिबार पनि बैठक जारी रहेकाे हाे। बैठकमा केन्द्रीय सदस्य दीपक

कांग्रेसकाे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो। केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,