Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


प्रधानमन्त्री कार्कीले भाेलिका लागि बाेलाइन् राष्ट्रिय विपद परिषदकाे बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदकाे बैठक बाेलाउनुभएकाे छ। प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्नेगरी साेही बैठक बाेलाउनुभएकाे राष्ट्रिय विपद जोखिम

बडा दशैंको बिदा सकिएसँगै सिंहदरबारमा चहलपहल बढ्दै

काठमाडाैं। नेपालीहरुको महान पर्व विजया दशमीको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल बढ्न शुरु भएको छ । सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल बढ्न शुरु भएको हो । यस वर्ष यहि असोज

शेयर कारोबार भेलिदेखि खुल्ने

काठमाडाैं । शेयर कारोबार मंगलबारदेखि खुल्ने भएकाे भएको छ । काठमाडाैं उपत्यकाका सबै सार्वजानिक कार्यलयहरु सोमबारदेखि खुलेका छन् । तर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार पनि शेयर कारोबार बन्द

माओवादी केन्द्रको सचिवालय बैठक पेरिसडाँडामा जारी

काठमाडाैं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक जारी रहेकाे । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो १ बजेदेखि बैठक जारी रहेकाे हाे । साेही बैठकमा पछिल्लाे राजनीतिक र समसामयिक घटना

सभामुख घिमिरेले दिए सरकारलाई धन्यवाद: ‘प्राकृतिक विपदमा सरकारले खेलेको भूमिका सकारात्मक’

काठमाडौं । सभामुख देवराज घिमिरेले यहि असोज १८ र १९ गतेको प्राकृतिक विपदमा सरकारले खेलेको भूमिकालाई सकारात्मक रहेकाे बताउदै धन्यवाद दिनुभएकाे छ। सभामुख घिमिरेले आइतबार एक अपिल पत्र जारी गर्दै

आगामी कात्तिकमा हुने मनाङ प्रदेश सभाको उपनिर्वाचन स्थगित

काठमाडौं । आगामी कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेशसभा-२ को उपनिर्वाचन स्थगित भएको छ । सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको आइतबार भएकाे छलफलपछि साेही दिनका लागि तय भएकाे

नुवाकोटका गुण्डा नाइके युवराज गुरूङ पक्राउ

काठमाडौं । नुवाकोटकाे ककनीका गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न व्यक्तिलाई धाकधम्की गरेका कारण उनलाई पक्राउ गरिएको जनाएकाे हाे। यस अघि

सप्तकोशी नदीकाे बाँध जोखिममा, पानीको बहाव बढ्दो क्रममा

काठमाडाैं । सप्तकोशी नदीमा पानीको बढ्दो चापका कारण बाँध जोखिममा परेको छ । निरीक्षणमा गएका प्रदेशका आन्तरिक मामिला मन्त्री रेवती भण्डारीले चतरातर्फबाट पानीको बहाव बढेको र पानी मापनमा चाप बढेका

बाढी-पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ५२ जना पुग्याे, २९ घाइते,७ बेपत्ता

काठमाडाैं । गत शुक्रबार र शनिबारकाे निरन्तर रुपमा परेकाे अविरल वर्षासँगै आएकाे बाढी र पहिराेमा परी देशैभरी मृत्यु हुनेकाे संख्या हालसम्म ५२ जना पुगेकाे छ। नेपाल प्रहरीले आतबार साँझ दिएकाे

विपद जोखिम नभएका जिल्लामा सार्वजनिक सेवा सुचारू गर्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विपद जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले