Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


इजरायली सेनाद्वारा गत २४ घण्टाभित्र इरानका २ सय बढी ठाउँमा आक्रमण

एजेन्सी । इजरायली वायुसेनाले गत २४ घण्टामा पश्चिमी र मध्य इरानका २ सय भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ । इजरायल–इरानबीच जारी तनावकाबीच गरिएको

रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको निधन

काठमाडाैं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-११ मा काठले च्यापिएर एक जनाको मृत्यु भएको छ । स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा शुक्रबार च्यापिएर ७५ वर्षीय सरुन ओलीको

काठमाडाैं उपत्यकाकाे वायु प्रदूषण फेरि बढ्यो

काठमाडाैं । वर्षाले केही घटेको काठमाडाैं उपत्यकाकाे वायु प्रदूषण फेरि बढेको छ। अहिले काठमाडाैंको वायुको गुणस्तर मापन एक्यूआई १ सय ५० भन्दा माथि पुगेको हाे। यसअघि शुक्रबार बिहान वायुको गुणस्तर

सेनाकाे हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको निधन

काठमाडाैं । जुम्लाबाट बिहीबार हेलिकोप्टरबाट उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको हो । नेपाली सेनाको

राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबकाे आर्मी क्लबमाथि जित

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा बिहीबार राति भएको खेलमा एपीएफले आर्मीलाई १–० गोलले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

सुनचाँदीको मूल्यमा आज पनि ओरालाे यात्रा कायमै….

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला दुई हजार रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी

स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनमा इन्धनको मूल्य बढ्याे

एजेन्सी । स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको भूराजनीतिक तनावका कारण मूल्य वृद्धि भएको हो । जसले

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण कार्य ५७ प्रतिशत सम्पन्न

काठमाडाैं । कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत बन्दै गरेको यो पुल नेपालकै पहिलो ‘एक्स्ट्रा

गुणस्तरीय औषधि उत्पादन र निर्यातका लागि राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्ने सरकारकाे तयारी

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा उत्पादित औषधिको गुणस्तर मापन गर्न र निर्यात प्रवद्र्धन गर्न राष्ट्रिय औषधि प्रयोगशालाको तत्काल स्तरोन्नति गरिने बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि

नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्नेमा अध्यक्ष ढकालकाे जाेड

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु भएको फार्मा