Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


कर्णालीसहित २ प्रदेशमा आज पश्चिमी वायूको प्रभाव

काठमाडौं। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अन्य भू-भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोहो। त्यस्तै, शनिबार दिउँसो भने

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएकाे छ। मधेश प्रदेश सभामा शुक्रबार विश्वासको मतका लागि प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो। यादवको पक्षमा

६० जना सह-सचिवको सरूवा (सूचीसहित)

काठमाडौं । सरकारले ६० जना सह-सचिवको सरुवा गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषदकाे बैठकले ६० जना सह-सचिवको सरुवा गरेको हो। सहसचिव कमल प्रसाद भट्टराईलाई प्रदेश सचिवका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय

‘म माथि भएको अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ’: रवि लामिछाने

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताउनुभएकाे छ। जिल्ला अदालत रुपन्देहीमा शुक्रबार साँझ ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत

एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी नभएकाे अध्यक्ष ओलीकाे टिप्पणी

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा शुक्रबार ११ औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई

रास्वपाका सभापति रवि लामिछाने रिहा

काठमाडौं। सहकारी प्रकरणकाे आराेपमा ललितपुरकाे नख्खु कारागारका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। सभापति लामिछानेले शुक्रबार रुपन्देही जिल्ला अदालतमा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ

रास्वपाका सभापति लामिछाने रिहा भएपछि पार्टीको जिम्मेवारीमा फर्किने: कार्यवाहक सभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएलगत्तै पार्टीकाे जिम्मेवारीमा फर्किने भएका छन् । कार्यवाहक सभापति डिपी अर्यालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन सम्बन्धी अध्यादेश जारी (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले शुक्रबार सोही अध्यादेश जारी गर्नुभएकाे हाे। राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा

एमालेकाे दोस्रो केन्द्रीय कमिटी बैठक पुसकाे अन्ति हप्ता बस्ने

काठमाडाैं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक यहि पुस २६, २७ र २८ गते बस्ने भएको छ। काठमाडाैंमा शुक्रबार बसेको पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटी बैठकले पुसको अन्तिम हप्ता दोस्रो केन्दीय कमिटी

महाधिवेशनमा सह-महामन्त्रीकाे उम्मेदवार बन्ने कांग्रेस नेता शर्माकाे तयारी

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औं महाधिवेशनमा आफू सहमहामन्त्री सशक्त दाबेदार रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दावी गर्ने