Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


कार्य तालिकाको विषयमा सहमति नजुटेपछि कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडाैं । नेपाली कांग्रेसकाे कार्य तालिकाको विषयमा सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको छ। पार्टी मुख्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको साेही बैठक बस्दै नबसी आइबारसम्मका

जेनजी युवाकाे आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प छैन: उपसभापति वाग्ले

काठमााडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी युवाकाे आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। काठमाडाैंमा शुक्रबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै

वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेकाे समयमा उहाँले यस्तो धारणा

फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न काठमाडौं महानगरकाे आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई आग्रह गरेकाे छ। बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित

थापाथली क्षेत्रमा रहेका अवैध संरचनामाथि महानगरको डोजर चल्याे (तस्बिरसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यवसायिक टहराहरू भत्काएको छ। महानगरपालिकाले शुक्रबार उक्त क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । यी संरचनाहरु गुठी संस्थानको जग्गा हड्पेर

माओवादी केन्द्रसँग छिटै पार्टी एकता गर्ने पक्षमा निर्णय आउँछ: जगन्नाथ खतिवडा

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा माओवादी केन्द्रसँग छिटै पार्टी एकता हुने दावी गर्नुभएको छ। केन्द्रीय कमिटी बैठक स्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएकाे

राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायको सामूहिक प्रयास आवश्यक: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएकाे छ। अर्थ मन्त्रालयमा बिहीबार बसेको केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री खनालले यस्तो

नेपाल यूएईसँग ५ विकेटले पराजित

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल यूएईसँग पराजित भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले दिएको २ सय ३४ रनको

इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई ४ थान टेलिभिजन हस्तान्तरण

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयलाई ४ थान टेलिभिजन हस्तान्तरण गरेको छ। जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि ऊर्जा,

कांग्रेस बैठक: बहुसंख्यक केन्द्रीय सदस्य नियमित महाधिवेशनको पक्षमा

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। पार्टीभित्र नियमित महाधिवेशन वा विषेश महाधिवेशनका लागि रस्साकस्सी चलिरहेकाे समयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति