Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने अमेरिकी नीतिले युक्रेन दबाबमा

एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली देशहरुले रुसी तेल ढुवानीका लागि आफ्नो देशलाई “ब्ल्याकमेल’’ गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले रुसविरुद्धको युद्धमा साथ दिएका कतिपय युरोपेली देशहरुले अहिले हंगेरी

डेडिकेटेड र ट्रंक लाइन महशुल विवादमा उद्योगीको माग दावी नपुग्ने विद्युत आयोगको निर्णय

काठमाडाैं । विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगी व्यवसायीको माग दावी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै

रास्वपा सभापति लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ हुने भएको छ । आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा सोमबार पनि सुनुवाइ हुने भएको

एमालेका सचिव बस्नेतविरूद्धको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले आइतबार बस्नेतसँग लिखित जबाफ

देशका ६ प्रदेशमा आज पनि मेघगर्जन-चट्यांगसहितकाे भारी वर्षा हुने

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साेमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएकाे हाे । कोशी

बंगलादेशले ११ वर्षपछि पाकिस्तानसँगकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जित्याे

काठमाडाैं । पाकिस्तानसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बंगलादेश जितेकाे छ। ढाकामा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ११ रनले पराजित गर्दै २–१ ले शृङ्खला जितेको हो

६ वर्ष कैद र २२ करोड रूपैयाँ बढी जरिवाना तोकिएका फरार प्रतिवादी नियन्त्रणमा

काठमाडाैं । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले ६ वर्ष कैद र २२ करोड रुपैयाँ भन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका–२४

रास्वपासहित ६ वटै राजनीतिक दलले समानुपातिकतर्फका सांसदको नाम आयोगमा बुझाए

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटै राजनीतिक दलले प्रतिनिधिसभाकाे समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् । राजनीतिक दलहरुले यस अघि बुझाएको

पश्चिम एशियामा जारी युद्धका कारण विश्व ऊर्जा बजारमा ठूलो असर

एजेन्सी । पश्चिम एशियामा जारी युद्धका कारण विश्व ऊर्जा बजारमा ठूलो असर पारेको छ । यद्दपि इरानमाथि अमेरिका–इजरायलको आक्रमणपछि तेलको आपूर्तिमा संकट निम्तिँदा विश्वका ठूला तेल कम्पनीका शेयर भने बढेर

पेट्रोल-डिजेल र मट्टीतेलकाे मूल्यमा भारी वृद्धि (मूल्य सूचीसहित)

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले साेमबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ , डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले