Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


भारतीय प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति जिनपिङको पुत्लामा जुत्ता प्रहार, ८ जना युवा पक्राउ

काठमाडौं । भारत र चीनबीच नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न भएको सहमतिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। युवाहरूले माइतीघरमा बिहीबार प्रदर्शन गरेका हुन्। सोही क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र

बालबालिकाको अवैध ओसारपसार सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न एमाले सचिव भट्टराईको माग (भिडियाेसहित)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए नेपाल’को समेत संलग्नता रहेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै

विद्यालय शिक्षा विधेयक शिक्षा समितिबाट पारित

काठमाडौं । विद्यालय शिक्षा विधेयक शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ। सिंहदरबारमा बिहीबार बसेको शिक्षा समिति बैठकले उक्त विधेयक पारित गरेको हो। पारित भएको विधेयक संसद बैठकमा पेश

सेयर बजारमा गिरावट, ५ अर्ब २ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक (नेपाल स्टक एक्सचेन्ज ) नेप्सेमा बिहीबार सामान्य अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९ दशमलव २२ अंकले घटेर २

राजनीतिक दलभित्र विकृति र विसंगति फस्टायोः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति र विसंगति फस्टाएको बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिमा रहेको विकृतिलाई समाधान

भारत-चीनबीच भएको लिपुलेक सहमतिलाई घरेलु राजनीतिको विषय बनाउन हुँदैन: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको

पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्घाटन (तस्बिरसहित)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना गर्नुभएको छ । भण्डारीले नयाँ बानेश्वरस्थित थापागाउँमा ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट सम्पर्क कार्यालय स्थापना

सरकारले संविधान संशोधन प्रक्रियामा ‘सिन्को’ पनि भाँच्न नसक्दा गाली खानुपर्‍यो: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपरेको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले

चीन-भारतबीचको द्विपक्षीय व्यापार सम्झौताको विषय संसदमा प्रवेश (भिडियाेसहित)

काठमाडौं । महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन-भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयले संसदमा प्रवेश गरेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा भारत र चीनलाई क्षेत्रमार्फत व्यापार गर्न दिन

प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पुर्‍याउन निर्देशन दिनुभएको छ । काठमाडौंमा बिहीबार नेपाल प्रहरीले आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले