Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


अफगानिस्तान भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ८ सय नाघ्याे, २८ सय बढी घाइते

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सय १२ जना पुगेको छ । अफगानिस्तानको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार पत्रकार सम्मेलन मार्फत भूकम्पमा परी

शेयर बजार आज १३ अंकले बढ्यो, ५ अर्ब १० करोड बढीको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार १३ अंकले बढेको छ । नेप्से १२ दशमलव ९१ अंक (० दशमलव ४६ प्रतिशतले) बढेर २ हजार ७ सय ६३

मन्त्रिपरिषद बैठककाे २४ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषदको भदौ १३ गते बसेको बैठकका २४ वटा निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार सम्मेलन मार्फत सोही

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको फुटबल टोली नेपाल आउने

काठमाडौं। बंगलादेशको राष्ट्रिय फुटबल टोली यहि भदौ १८ गते नेपालमा आउने भएको छ । नेपालसँग मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको फुटबल टोली बुधबार नेपालमा आउने भएको हो। नेपाल र बंगलादेशले

साफ यू-१७ महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । साफ यू-१७ महिला फुटबल च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ को

एमालेमा वडामा चुनाव जिताउन नसक्ने पनि नेता भएः उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरुले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका

वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई महासचिवको पोखरेलको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित आनन्दप्रसाद

नेपाल कुनै पनि देशको सैन्य रणनीतिमा सामेल हुँदैन: गृहमन्त्री लेखक (भिडियाेसहित)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको बताउनुभएको छ । पर्सामा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । सीमा सुरक्षा, सीमामा हुने अपराध

धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा, समर्थकको भीड (तस्बिरसहित)

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौंमा आउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अवतरण गर्नुभएका मेयर साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको हो। उहाँलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्‍यालीसहित

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय बनाउन सफल हुनेछौं: उपाध्यक्ष पाण्डे (भिडियाेसहित)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा सक्रिय बनाउन सफल हुने बताउनुभएको छ। काठमाडौंमा सोमबार आयोजित ‘नेकपा एमालेको लोकतान्त्रीकरण’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले