काठमाडाैं । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख भुवन जोशीले विभिन्न शीर्षकबाट सोही
काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला पाँच हजार चार सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी मूख्यालय सानेपामा जारी रहेकाे छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरू सहभागी रहेका हुन् । बैठकमा पार्टी सभापति गगन थापाले
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सेना पठाउने कुनै पनि याेजना नभएकाे बताउनुभएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको समयमा उहाँले यस्तो बताउनुभएको हो । ह्वाइट हाउसमा
काठमाडाैं । सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य शुरु भएको छ । वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन शुरु गरिएको हो
काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीबार एक कार्यक्रमकाबीच समानुपातिकतर्फका १ सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।
एजेनसी । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग इरान युद्धका लागि २ सय अर्ब अमेरिकी डलर भन्दा बढी रकमको स्वीकृति माग गरेको छ । द वाशिङ्टन पोस्टले
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पश्चिम एशियामा रहेका नेपालीको सहयोगका लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय छ । १२औं महाधिवेशनबाट गठित कार्यसमिति बैठकले राहत काेष
काठमाडाैं । चैते दशैंको नवरात्र बिहीबारदेखि शुरु भएकाे छ । चैत्र नवरात्रका अवसरमा बिहीबार काठमाडाैंकाे हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिएकाे हाे। चैत्र नवरात्रको घटस्थापनाका लागि बिहीबार
एजेन्सी । भारतकाे राजधानी नयाँ दिल्लीको एउटा बहुतले भवनमा बुधबार भीषण आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य तीन जना घाइते भएका हुन् । शहरको पालम