Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ: अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार स्थायी कमिटीको बैठकपछि उहाँले यस्तो बताउनुभएको हो

मधेश प्रदेश सरकारबाट कांग्रेस बाहिरियो

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । जनकपुरमा बुधबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो

काठमाडौं उपत्यकाका बागमतीसहितका नदीमा बाढी, आवश्यक शतर्कता अपनाउन विभागकाे आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाका आसपासका नदीहरुमा बाढी आएको छ । अविरल वर्षापछि बुधबार दिउँसोदेखि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । बागमती, धोविखोला, बल्खु खोला र विष्णुमती लगायतका नदिहरुमा बाढी

नारायणगढ-मुग्लिङ सडक अनिश्चितकालका लागि अवरूद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडाैं । चितवनको इच्छाकामनास्थित तुइनखोला नजिक खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अनिश्चितकालको लागि अवरुद्ध भएको छ । तुइनखोलामा बुधबार दिउँसो खसेको पहिरो निकै ठूलो भएको कारण उक्त सडकखण्ड अनिश्चित कालका

काठमाडाैं उपत्यकाबाट बाहिरिने सवारी साधनकाे चाप बढ्यो

काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी नजिकिँदै गर्दा राजधानीबाट बाहिरिने सवारी साधनको चापमा वृद्धि भएको छ । दशैं मनाउन घर जानेहरुको संख्या बढेसँगै राजधानी बाहिरिने नाकाहरुबाट सवारी साधनको चाप

कांग्रेस-सुदूरपश्चिम सरकारका मुख्यमन्त्री शाह र १० जना सांसद पार्टीमा विशेष महाधिवेशनको विपक्षमा उभिए (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्य, सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र १० जना सांसद पार्टीमा विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । उनीहरूले बुधबार एक प्रेस

आगामी निर्वाचन तोकिएकै समयमा गराउन सरकारको ध्यानाकर्षण गर्ने माओवादी केन्द्रकाे निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले तोकिएकै समयमा आगामी निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटीको बैठकले यस्ताे ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी

शेयर बजार २७ अंकले घट्याे, ४ अर्ब १२ करोड बढीकाे काराेबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २७ दशमलव ८९ अंकले घटेकाे छ। नेप्सेमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर

माओवादीकाे केन्द्रीय समिति बैठक भाेलि बस्दै, विशेष महाधिवेशनकाे बारेमा छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार बस्ने केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार बिहान ११ बजे प्रज्ञा

काठमाडौंमा बडा-दशैंमा फोहोर संकलन नगर्ने महानगरकाे निर्णय (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा फोहोर संकलन नगर्ने भएको छ । नेपालीहरूको महान पर्व बडादशैंकाे अवसरमा फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरूआफ्नो घर जाने तथा अन्तिम विसर्जन स्थल समेत बन्द रहने भएका