Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


चाडपर्वमा पनि आकस्मिक सेवा र अन्तरंग विभाग सधैं सुचारू गर्न सरकारको निर्देशन

काठमाडाैं । सरकारले चाड पर्वको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैं सुचारु गर्न निर्देशन दिएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको समयमा पनि आकस्मिक सेवा,

इन्डोनेसियामा विद्यालय भवन भत्किंदा एक जनाकाे मृत्यु, दर्जनाैं घाइते, ६५ पुरिएकाे अनुमान

एजेन्सी । इन्डोनेसियामा साेमबार एक विद्यालय भवन भत्किंदा एक जना विद्यार्थीकाे मृत्यु भएकाे छ। साेही घटनामा परी दर्जनाैं घाइते हुनुका साथै ६५ जना विद्यालयकाे भवनमा पुरिएकाे प्रहरीले अनुमान गरेकाे हाे

जेनजी आन्दोलनको असर पर्यटन क्षेत्रमाः खालि गुड्छन् पर्यटक बोक्ने बस

काठमाडाैं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रालिका अध्यक्ष एनकुमार साईले जेजी युवाकाे आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताउनुभएको छ। उहाँले आन्तरिक पर्यटकहरु पनि जेनजी आन्दोलनको त्रासका कारण बाहिर ननिस्कएको

रामेछापदेखि लुक्लासम्मकाे हवाई उडान शुरू

काठमाडाैं । रामेछापदेखि लुक्लासम्मकाे हवाई उडान शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शरद ऋतुमा समगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान शुरु गरिएको जनाएको

साढे ५ लाख बढी मानिसले काठमाडौं उपत्यका छाडे

काठमाडौं। काठमाडौं उपत्यकाबाट बडा-दशैंकाे चहलपहल शुरु भएसँगै साढे ५ लाख बढी मानिसहरु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि मंगलबार बिहानसम्म ५ लाख ५३ हजार २ सय ६१

राष्ट्रपति पाैडेलले भगवती मन्दिरमा पुगेर गरे टीका तथा प्रसाद ग्रहण

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले मंगलबार काठमाडौंको नक्शाल भगवतीमा पुगेर पूजा आराधना गर्नुभएको हो । पूजा आराधना र दर्शन गर्नुका

नयाँ कुमारीकाे विधिवत रूपमा आसन ग्रहण (तस्बिरसहित)

काठमाडौं । स्थानीय इटुम्बहालकी साढे २ वर्षीया आर्यतारा शाक्यलाई विधिवत रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ । नवघोषित कुमारी शाक्यलाई मंगलबार मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर

नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो खेल आज हुँदै, नेपाल क्लिन-स्विप गर्ने लक्ष्यमा

काठमाडाैं । नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो टी-२० क्रिकेट सिरिज अन्तर्गतकाे अन्तिम खेल मंगलबार हुने भएकाे छ । साेही खेल युएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा नेपाली समय अनुसार मंगलबार राति सवाँ

बागमतीसहित ६ प्रदेशमा राति भारी वर्षाकाे सम्भावना

काठमाडाैं । सबै प्रदेशमा मंगलबार दिउँसाे साधारणतया माैसमा बदली हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी-तराई र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन-चट्याङसहित मध्यम

तनहुँ कारागारमा अझै साढे १ सय कैदबन्दी फरार, समाजमा ठूलो भय र असुरक्षा पैदा

काठमाडाैं । तनहुँ कारागारमा अझै १ सय ४० जना कैदबन्दी फरार रहेका छन्। फरार हुँदा स्थानीय समुदायमा ठूलो भय र असुरक्षा फैलिएको हाे। चोरी, लुटपाट तथा हिंसाको त्रास फैलिएको छ।