Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठसम्म थप गर्ने कांग्रेसकाे निर्णय

काठमाडाैं। नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी

पुसभित्रै विशेष महाधिवेशन हुने महामन्त्री थापाकाे दावी

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधान अनुसार यहि पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दावी गर्नुभएको छ । सानेपामा शुक्रबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री

देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति म्याद आगामी जेठ मसान्तसम्म थप गर्ने प्रस्ताव भएको छ । केन्द्रीय कार्य समितिसहित सबै समितिको म्याद

कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाखमा गर्ने प्रस्ताव पारित

काठमाडाैं। नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र २१ गते काठमाडौंमा हुने भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका

विकास आयोजनालाई सहजीकरण गर्न सरकार तत्पर: मन्त्री चौलागाईं

काठमाडाैं। अन्तरिम सरकारका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर रहेको बताउनुभएको छ । ललितपुरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गगन थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीका लागि अघि सारेर कांग्रेस निर्वाचनमा जानुपर्छ: सहमहामन्त्री मन्सुर

काठमाडाैं। नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने बताउनुभएको छ। पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा

काठमाडाैं। मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ। काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो । पार्टी घोषणा कार्यक्रममा बोल्दै

जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण गर्ने मन्त्री सिन्हाकाे दावी

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले जलविद्युत आयोजनाले जोखिममा परेकाहरुलाई उचित क्षतिपूर्ति दिने गरी कार्यान्वयनयोग्य कानून बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ। ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै

जनताका अधिकारलाई कुण्ठित गरेर कुनैपनि आयोजना अघि नबढाउने मन्त्री घिसिङकाे प्रतिवद्धता

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाहरुलाई सहज ढंगले अघि बढानउनका लागि लचकताका साथ प्रश्तुत हुन प्रभावित क्षेत्रमा जनतालाई आग्रह गर्नुभएको छ । ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा

आगामी निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने: प्रवक्ता भट्टराई

काठमाडाैं। निर्वाचन आयाेगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने भएको छ। आयोगले शुक्रबार आयोजना गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्ताे