Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


म्याग्दीमा बोलेरो जिप दुर्घटना, १५ जना घाइते

काठमाडाैं । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बेनी नगरपालिका–९ तुसारेपानीमा बुधबार क्षमता भन्दा बढी यात्रु बोकेका कारण जिप दुर्घटना भएकाे प्रहरीले बताएकाे हाे । रघुगंगा

पोखरा लिचीबारी जग्गा प्रकरण: पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न तत्कालीन २ मन्त्रीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार तत्कालीन संघीय मामिला

काभ्रेमा बस र ट्रक एक-आपसमा ठाेक्किंदा ८ जना घाइते, ३ काे अवस्था गम्भीर

काठमाडाैं । काभ्रेमा बसले ट्रकलाई ठक्कर दिंदा ८ जना घाइते भएका छन् । पाँचखाल नगरपालिका-६ मा बुधबार साेही दुर्घटनामा परी घाइते भएका ८ मध्ये ट्रकमा सवार ३ जनाको अवस्था भने

हामी संसद पुनःस्थापनाको माग लिएर सर्वोच्चको ढोका ढक्ढक्याउँछौंः नेता बस्नेत

काठमाडाैं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नतेले आफूहरु संसद पुनःस्थापनाको माग लिएर अदालत जाने बताउनुभएको छ । पार्टी मुख्यालय च्यासलमा बुधबार पत्रकार सम्मेलन मार्फत उहाँले आफ्नाे पार्टी संसद पुनःस्थापनाको

आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई एमाले नेता बस्नेतकाे चुनाैती

काठमाडाैं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईबर व्यूरोमा बयान दिए लगत्तै बुधबार उहाँले

मलेसियाविरूद्धको टी-२० महिला क्रिकेट श्रृंखलाको उपाधि नेपालले जित्याे

काठमाडाैं । मलेसियाविरुद्धको ५ खेलको टि-२० महिला क्रिकेट अन्तर्राष्ट्रिय श्रृंखलाको उपाधि नेपालले जितेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बुधबार सम्पन्न भएकाे अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेकाे हाे

बालेन शाह र सुदन गुरूङविरूद्ध फेरी अर्को जाहेरी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी दर्ता भएकाे छ। युवराज सफल भनिने युवराज पौडेलले बुधबार मेयर शाह र संस्थापक गुरूङविरूद्ध

जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन सुदन गुरूङकाे आग्रह 

काठमाडौं । जेनजी युवा पुस्ताका अगुवा सुदन गुरुङले आफूहरूको नाम प्रयोग गरी आपराधिक गतिविधि भड्काउन खोजिएको दावी गर्नुभएकाे छ। अगुवा गुरुङले मंगलबार सामाजिक सञ्जाल मार्फत यस्ताे दावी गर्नुभएकाे हाे। जनता

‘देशलाई एकता र सत्य कुराको आवश्यक छ, हल्ला र झुटको हैन’: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्दै भएका प्रचारहरूको खण्डन गर्नुभएकाे छ। मेयर शाहले मंगलबार साँझ सामाजिक सञ्जाल

आगामी निर्वाचनका लागि आवश्यक स्राेत-साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध छ: निर्वाचन आयोग

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले निर्वाचन समयमै गराउने कुरामा थप इँट्टा थपेको बताएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा मंगलबार आयोगका निर्वाचन आयुक्त र प्रधानमन्त्री कार्कीबीच