Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


केपी ओलीलाई छोए मात्रै पनि देशैभरी आगो बल्ने एमाले नेता बस्नेतकाे चेतावनी

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छोए मात्रै देशैभरी आगो बल्ने चेतावनी दिनुभएकाे छ। भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेता बस्नेतले

कार्की नेतृत्वकाे सरकार विरूद्ध माईतीघरमा प्रदर्शन, निकोलस र सञ्जीवसहित १६ जना पक्राउ (तस्बिरसहित)

काठमाडाैं । जेनजी युवाहरुका माग पूरा नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वकाे सरकार विरुद्ध प्रदर्शन गर्न माईतीघरमा पुगेका केही अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । माईतीघर मण्डलामा बिहीबार बिहान जेनजीका

जेनजी आन्दोलनः क्षतिको कूल बीमा दावी रकम २३ अर्ब २२ करोड नाघ्याे

काठमाडाैं । जेनजी युवाकाे आन्दोलबाट क्षतिको कूल बीमा दावी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दावी रकम बुधबारसम्ममा सबै

२०४७ को संविधानका मूल प्रावधानलाई यथावत राख्दै यसमा संशोधन गर्नुपर्छ: शंकर भण्डारी (विज्ञप्तिसहित)

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गत भदाैं २३ र २४ गते जेनजी युवाकाे आन्दाेलनका क्रममा घटेका घटनाका र त्यसपछि उत्पन्न परिस्थितिका कारण देश इतिहासमै सबै भन्दा कमजोर

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाला सुन मूल्यलेले हालसम्मकै नयाँ रेकर्ड कायम गरेकाे छ। सुनकाे मूल्य बिहीबार १ हजार २ सय रुपैयाँले बढेर २ लाख ४० हजार नजिक पुगेको नेपाल

राहत सामग्रीको गुणस्तरीयता कामय गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपदग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश

सिरियामा साढे २४ लाख बढी बालबालिका विद्यालयकाे पहुँच बाहिर

एजेन्सी। सिरियामा २४ लाख ५० हजार भन्दा बढी बालबालिका अझै पनि विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ। युनिसेफले देशैभरी १० लाख भन्दा बढी बालबालिका विद्यालय छोड्ने जोखिममा रहेको जनाएकाे हाे

मन्त्री घिसिङसहितको टोली आज वीपी राजमार्गमा अनुगमन गर्न जाँदै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ वीपी राजमार्गको पछिल्लाे अवस्थाकाे बारेमा अवलोकन गर्न काभ्रेमा जानुहुने भएकाे छ। मन्त्री घिसिङ बिहीबार बाढी-पहिरोका कारण क्षतविक्षत

देशका ९ स्थानका सडकखण्ड आज पूर्णरूपमा अवरूद्ध (विवरणसहित)

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ८ बजेसम्मको जानकारी अनुसार देशैभरीका ९ स्थानका

धनुषामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडाैं । धनुषामा एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेकाे जिल्ला प्रहरी