Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


आगामी विजया दशमीकाे टीकाकाे साइत सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालका दशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । समितिले मंगलबार एक सूचना जारी गर्दै दशैंका विभिन्न साइत सार्वजनिक गरेको हाे । आगामी

जेनजीकाे आन्दाेलन पछि: ‘काठमाडाैंका मेयर बालेन र धरानका मेयर हर्कबीचकाे टकराव सतहमा’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माया गर्ने बताउनुभएको छ । मेयर बालेनले मंगलबार दिउँसाे सामाजिक सञ्जाल मार्फत यस्तो बताउनुभएको हो । उहाँले

मन्त्रिपरिषद ११ सदस्यीय मात्रै बनाउने प्रधानमन्त्री कार्कीकाे तयारी, विषय विज्ञलाई मन्त्री बनाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद ११ सदस्यीय मात्रै बनाउने तयारी गर्नुभएकाे छ। एक मिडियाले लिएकाे अन्तर्वार्ताका क्रममा उहाँले मन्त्रिपरिषद करिब १० देखि ११ भन्दा बढी नबनाउने बताउनुभएकाे हाे ।

जेनजीकाे आन्दोलन पछिकाे अत्यास ! (भिडियाे रिपाेर्ट)

नरेन्द्र महतारा काठमाडाैं । यहि भदाै २३ र २४ गते जेनजी युवाले गरेकाे आन्दोलनले नेपालमा परिवर्तनको झल्को त दियो । तर आन्दोलनका नाममा भएको क्षतिले मुलुकलाई नै जोखिममा पारेको हाे

माओवादी नेता राजन दाहालद्वारा तत्काल पार्टीको विशेष महाधिवेशनकाे माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले तत्काल पार्टीको विशेष महाधिवेशनकाे माग गर्नुभएकाे छ। उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत यस्ताे माग गर्नुभएकाे हाे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव

सिंहदरबारसहितका क्षतिग्रस्त संरचनाको अवलोकन पछि एमाले नेताले भने: ‘संरचना पूर्णरूपमा ध्वस्त हुनु अत्यन्तै दुःखद’

काठमाडाैं । नेकपा एमालेका नेताहरुले जेनजी आन्दोलनको क्रममा तोड्फोड र आगजनी गरिएको मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार लगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेका छन् । पार्टीका निवर्तमान सांसदहरुले मंगलबार देशको

जेनजीकाे आन्दाेलन: मृत्यु भएका ३९ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइयाे

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले यहि भदौ २३ र २४ गते भएको जेनजीकाे आन्दाेलनमा मृत्यु भएका ३९ जनाको शवपोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ । फरेन्सिक विभागले मंगलबार ४६ जनाको

जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाएकाकाे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास

हेटौंडामा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते, थप विववरण आउन बाँकी

काठमाडाैं । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा मंगलबार नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । साेही दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे हाे । घाइते ४

सार्वजानिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध हो: गृहमन्त्री अर्याल (भिडियाेसहित)

काठमाडौं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्नुभएको छ । गृहमन्त्री अर्यालले मंगलबार उक्त कार्यालयको