Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पुर्‍याउन निर्देशन दिनुभएको छ । काठमाडौंमा बिहीबार नेपाल प्रहरीले आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले

भूमि सम्बन्धी विधेयक कृषि समितिबाट बहुमतले पारित

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । सि‌हदरबारमा बिहीबार बसेकाे साेही समितिकाे बैठकमा विधेयक माथि भएको छलफलबाट नेकपा माओवादी केन्द्र भने

उपसभामुख मगरलाई देखाएर संवैधानिक निकाय कब्जा गर्ने सत्ता गठबन्धनकाे योजना : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा राना मगरलाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने योजनामा लागेको आरोप लगाउनुभएको छ । नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा

‘रवि लामिछाने निक्कै दुब्लाएछन्’: अध्यक्ष दाहाल (भिडियाेसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निक्कै दुब्लाएको बताउनुभएको छ । नक्खु कारागारमा पुगेर रविलाई बुधबार भेटेपछि उहाँले भैरहवा

वर्षमान पुनको रास्वपालक्षित टिप्पणीः ‘विचार र लक्ष्य नभएको पार्टी’ (भिडियाेसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै विचार र लक्ष्य नभएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा बुधबार स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन

खानेपानी-सिंचाइको क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनुपर्नेमा मन्त्री यादवको जोड

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिंचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताउनुभएको छ । काठमाडौं बुधबार नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम

‘अब मेरो धेरै उमेर छैन, कसैले पनि चिन्ता नगर्नुहोस्’: सभापति देउवा (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नभएको बताउनुभएको छ । काठमाडौंमा बुधबार स्व‍. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

एमाले महासचिव पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड कांग्रेस सभापति देउवाले व्यहोर्नुपर्ने हो ?

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा बुधबार स्व‍‍.प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन

कांग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धताको आवश्यक: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र ठूलो आत्मविश्वास र शुद्धताको आवश्यकता परेको बताउनुभएको छ । काठमाडौं बुधबार नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेस नेपालको

कांग्रेसलाई कसैले पनि कमजोर पार्न नसक्ने गृहमन्त्री लेखकाे दावी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा नेपाली कांग्रेसलाई कसैले कमजोर पार्न नसक्ने दावी गर्नुभएको छ । काठमाडौं बुधबार नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन