काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिक ढंगबाट अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी संस्था समाजवादको आधारशिला भएको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । देशमा ३४ हजार बढी
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कानून चोरी हुने संसदमा किन आएछु भनेर आत्मग्लानी हुने गरेको बताउनुभयाे । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेका कारण कडा प्रतिकार गर्ने घोषणा गरेको छ । पार्टीका महासचिव लालबाबु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले भेटवार्ता गरेका छन् । हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता
प्रकाश लम्साल-संवाददाता बारा । नेपाली ट्रक चालकहरुले भारतीय ५२ वटा ट्रक चालकहरुलाई बाराको सिमरामा रोकेर कारबाहीको माग गरेका छन् । उनीहरुले वीरगञ्ज भन्सार हुँदै ओभरलोड बोकेर देशका विभिन्न स्थानमा जान
काठमाडौं । काठमाडौंको धापासीमा शुक्रबारको अविरल वर्षाका कारण पहिरो गएको छ। टोखा नगरपालिका ४ धापासी लाम्पाखामा पहिरोका काण सडक पूर्ण रुपमा बन्द भएको हो । पहिरोका कारण एउटा ट्रान्सफर्मरसहित ६
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । उपाध्यक्ष सापकोटाले संचारकर्मीसँग कुरा गर्दै राज्यका सबै संयन्त्रहरुमा दुई दलीय
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापार गर्न भारत र चीनबीच भएको सहमतिविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि शनिबार विरोध