काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकट र चुनौतीबाट गुज्रिरहेको बताउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै आलोचना गर्नुभएको छ । काठमाडौंमा साेमबार आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी
काठमाडौं । कास्कीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१३ आर्वास्थित मड्केल्नाको ओरालोमा सोमबार दिउँसाे माइक्रोबस दुर्घटना भएको हो । आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग
एजेन्सी । इजरायली सेनाकाे हवाई आक्रमणका कारण गाजा क्षेत्रमा ४ पत्रकारसहित १५ जनाको मृत्यु भएको छ । दक्षिणी गाजा क्षेत्रको एक अस्पतालमा इजरायलले गरेको दोहोरो हवाई आक्रमणमा परी उनीहरुको मृत्युभएको
काठमाडौं । उखु किसानहरू गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै काठमाडौं आएका छन् । उनीहरुले सोमबार उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको
काठमाडौं । कवाड व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उनीहरूले साेमबार संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक, मजदुरमाथि
काठमाडौं । सेयर बजारमा परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार सुधार देखिएको छ । विगत ३ दिनदेखि नकारात्मक रहेको शेयर बजार सोमबार भने २१ दशमलव ३० अंकले बढेर २ हजार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि उच्च अदालत बुटवलमा रिट दायर गरेका छन् । सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्नुपर्ने मागसहित लामिछानेले सोही अदालतमा रिट दायर
काठमाडौं । नुवाकोट र झापाबाट जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय नक्शालले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई झापा प्रहरीले
काठमाडौं । रौतहटमा रुबीकुमारी साहको हत्यामा संलग्न भएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । माधव नारायण नगरपालिका-२ कि २६ वर्षीया साहको हत्यामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको