Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


नेपाल र बंगलादेशबीचकाे मैत्रीपूर्ण फुटबल खेल भाेलि हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशबीच शनिबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ। काठमाडौंको दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको पहिलो मैत्रिपूर्ण खेल शनिबार

रास्वपाले नेपालमा दर्ताकाे बारेमा जिज्ञासा राख्दै मेटा र युट्युबलाई लेख्याे पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ताकाे बारेमा जिज्ञासा राखेको छ । सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालको दर्ता नभएको भन्दै सञ्चालनमा रोक

बन्द गरिएका २६ मध्ये फेसबुकसहित ८ सामाजिक सञ्जाल सञ्चालक कम्पनी सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले बन्द गरेका २६ सामाजिक सञ्जाल मध्ये ८ वटा सरकारको सम्पर्कमा आएकाे जनाएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि

अध्यक्ष ओलीकाे टिप्पणी: ‘मुर्धन्य नेता कुहिरोभित्रका काग भए, कार्यकर्ताले पार्टी बचाए’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका मुर्धन्य नेताहरु कुहिरोभित्रका काग जस्तै भएको टिप्पणी गर्नुभएकाे छ । ललितपुरको गोदावरीमा शुक्रबार शुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन

सामाजिक सञ्जाल बन्द गर्ने ओली नेतृत्व सरकारको निर्णय आपत्तिजनक: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले आलोचना दवाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने काम निरन्तर गर्दै आएको आरोप लगाएका छन् । अध्यक्ष दाहालले शुक्रबार आफ्नो आधिकारी फेसबुक

‘प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल बन्दको निर्णय गरे तर आफैं अवज्ञा पनि गरे’

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने निर्णय गरेकाे छ। सोही अनुसार इन्टरनेट सेवा प्रदायकले धमाधम फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्न शुरु गरिएको

सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति उपप्रधानमन्त्री सिंहको चिन्ता

काठमाडाैं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । काठमाडाैंमा रहेकाे डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार

स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित ‘गाउँ-गाउँमा

नेपाली भूमि लिपुलेककाे बारेमा चीनसँग आफूले राखेको कुराकाे अडियो-भिडियोमा रेकर्डेड छः प्रधानमन्त्री ओली (भिडियाेसहित)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीकाे बारेमा आफूले चीनसँग स्पष्ट रुपमा कुरा राखेको बताउनुभएको छ । ललितपुरकाे गाेदावरीमा शुक्रबार एमालेको

कला-संस्कृति र सम्पदा संरक्षण गर्नु सबैको साझा दायित्वः राष्ट्रपति पाैडेल

काठमडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कला-संस्कृति, सम्पदाको संरक्षण-संवद्र्धन तथा प्रवद्र्धनको लागि सरकार मात्र नभएर निजी क्षेत्र र आम नागरिक सबैको साझा दायित्व रहेको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार नेपाल