Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


जाग्दैछ जेन-जी, गर्दैछ विद्रोहको शंखघोष !

डिल्ली बसेल काठमाडाैं । जेन-जी भनिने नयाँ पुस्ताले देशमा ब्याप्त भ्रष्टाचार र मनमौजी शासन विरुद्ध विद्रोहको विगुल फुकेको छ । ‘दी फाइनल रिभोलुसन-वी आर पञ्चिङ अप’ भन्दै जेन-जीले सामाजिक सञ्जाल

पूर्वाधार तयार हुँदा पनि राष्ट्रिय खेलकुदको आयोजना रोकियोः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १०औं राष्ट्रिय खेलकुद आयोजनाका लागि सुर्खेत रंगशाला तयार भएपनि नयाँ सरकार आएपछि त्यसको आयोजना हुनबाट रोकेको आरोप लगाउनुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन

स्रष्टाको दलीय आवद्धताकाे बारेमा नकारात्मक टिप्पणी नगराैं: महामन्त्री थापा(भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्रष्टाहरुको राजनीतिक दलको आवद्धतालाई नकारात्मक रुपमा लिन नहुने टिप्पणी गर्नुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित डा. नवराज लम्सालद्वारा लिखित चौथो महाकाव्य कल्प

मधेश प्रदेशमा खानेपानीको हाहाकार !

अर्जुन थपलिया-संवाददाता सिरहा । मधेश प्रदेशमा खानेपानी योजनाका ओभरहेड ट्यांकीहरु विगत १२ वर्षदेखि सञ्चालनमा नआएपछि खानेपानीको हाहाकार मच्चिएको छ । प्रदेशका ८ वटै जिल्लामा ४ सय ९८ वटा ओभरहेड ट्यांकी

एमाले विधान महाधिवेशन: पूर्वराष्ट्रपति भण्डारीको सदस्यताकाे बारेमा छलफल गर्नै बन्देज (भिडियाे रिपाेर्ट)

दिपक आचार्य-रमेश धमला काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन पार्टीको आन्तरिक राजनीतिसँग मात्रै जोडिएको छैन । एमाले पार्टीमा पेचिलो बनेको उमेर हद र कार्यकाल के हुन्छ भन्ने विषय पनि

एमाले विधान महाधिवेशनमा पेश भएका प्रतिवदेनमाथि भाेलिदेखि छलफल गरिंने

काठमाडाैं । नेकपा एमाले विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरमा शुक्रबार दाेस्राे विधान महाधिवेशनमा प्रतिवेदन पेश गर्नुभएको हो । ९१

एमालेको दाेस्राे विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश

काठमाडौं । नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे राजनीतिक प्रतिवेदन पेश गरिएकाे छ । उहाँले शुक्रबार उद्घाटन गरेको महाधिवेशनको दोस्रो

संसदीय सुनुवाई समितिको सभापतिमा रामहरि खतिवडा चयन

काठमाडाैं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा निर्विराेध निर्वाचित हुनुभएकाे छ । समितिको शुक्रबार साँझ बसेको बैठकले खतिवडालाई सर्वसम्मत रुपमा चयन गरेको हो । कांग्रेसका

‘एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी छ, म तपाईकै साथमा छु’: पूर्वराष्ट्रपति भण्डारी(भिडियाेसहित)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक र सांगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न सुझाव दिनुभएकाे छ ।

सामाजिक सञ्जाल कानून बमोजिम सञ्चालन हुनुपर्छ: उपसभापति गुरूङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सामाजिक सञ्जाल कानूनबमोजिम सञ्चालन हुनुपर्ने बताउनुभएकाे छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको विशेष अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उपसभापति गुरूङले