Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनुभएकाे छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले यहि भदौ २४ गते नै पदबाट राजीनामा दिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएकाे हाे

राष्ट्र बैंकले १ अर्ब ३० करोड रूपैयाँ लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो । राष्ट्र बैंक

सवारी चालक अनुमतिपत्र छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द (पत्रसहित)

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी

नेपाली बजारमा सुनको मूल्य घट्याे, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा सुनको आइतबार मूल्य ७ सय रुपैयाँ घटेको जनाएको हो । आइतबार सुन प्रतितोला २

सरकारद्वारा जेनजीको आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा

काठमाडाैं । सरकारले जेनजी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरेको छ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्ताे घोषणा गर्नुभएकाे हाे । प्रधानमन्त्री

युवा पुस्ताको सोच बमोजिम काम गर्ने प्रधानमन्त्री कार्कीकाे प्रतिवद्धता (तस्बिरसहित)

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच बमोजिम आफूले काम गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी युवाकाे आन्दोलनका क्रममा युवा पुस्ताहरुले

बन्द भएका फिल्म हल भाेलिदेखि सञ्चालन हुने

काठमाडौं । जेनजीकाे आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन् । नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले यस्ताे निर्णय गरेको हो । दफिल्म हल

जेनजी प्रदर्शन: मृतकका परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च सबै ब्यहोर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला

प्रधानन्यायाशीध कार्कीलाई प्रधानमन्त्री बनाएपछि माओवादी केन्द्रकाे भर्त्सना

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अन्तरिम सरकारको प्रमुख प्रधानन्यायाशीध सुशीला कार्कीलाई बनाएकोप्रति भर्त्सना गरेको छ । सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथग्रहण लिने तयारी गरिरहेको

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

रमेश धमला काठमाडाैं । अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको सपथग्रहण लिनुभएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच प्रधानमन्त्री कार्कीलाई शुक्रबार राति सपथग्रहण