काठमाडाैं । नवरात्रको शनिबार पाँचौ दिन देवी स्कंदमाताको पूजा-आराधना गरिँदैछ । पहाडमा बसेर संसारका जीवहरूमा नवचेतना प्रदान गर्ने देवीको रूपमा स्कंदमातालाई आश्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी खोजीका लागि कार्यदल गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयले शुक्रबार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजक रहने गरी ‘फरार बन्दी खोजी
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भूमिका गर्नुपर्नेमा जाेड दिनुभएकाे छ । काठमाडौंमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको
का७माडाैं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले देशको स्वाधिनता गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडाैं । नेकपा माओवादी केन्द्रले आगामी मंसिरका विशेष महाधिवेशन गर्ने भएको छ । काठमाडाैंमा शुक्रबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे घोषणा गर्नुभएकाे
काठमाडाैं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्ने रहेको बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार शुभकामना र बधाई दिन
काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनको आधारमा रोकिएका सबै अनुसन्धानको कामहरु तत्काल अघि बढ्ने बताउनुभएको छ । काठमाडाैंकाे नक्शालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि शुक्रबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया
काठमाडाैं । नेपाल आर्मीले आफ्नै विभागीय टोली त्रिभुवन आर्मी क्लवका खेलाडीद्वय उसुका विजय सिन्जाली र करातेकी सानुमाया थिङलाई वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको छ । प्रधान सेनापति ट्रफी २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता रविलाल शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीकाे नामको