काठमाडाैं । झापामा सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–६ काे गिरीबन्धु टी–स्टेट अगाडि बिहीबार साेही दुर्घटनामा परि १३ जना घाइते भएकाे प्रहरीले जनाएकाे
काठमाडौं । नयाँ कुमारी साढे २ वर्षीया आर्यतारा शाक्यलाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ। तलेजुको दर्शनबाट कुमारीलाई शक्ति प्राप्त हुने विश्वास गरिएकाे हाे । वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीकाे शुभ साइत बिहीबार बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा टीका र जमरा लगाउनुभएकाे छ । राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने ओमनमा हुने विश्वकप छनोटमा सहभागी हुनका लागि ओमान प्रस्थान गरेका छन् । नेपाली १६ सदस्यीय टाेलीसँगै लामिछाने पनि बुधबार ओमान प्रस्थान गरेका हुन् । वेष्ट
एजेन्सी । भारतको केन्द्र सरकारले गहुँको न्यूनतम समर्थन मूल्य (एमएसपी) प्रति क्विन्टल १ सय ६० रुपैयाँले बढाएको छ । केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेको हो । केन्द्रीय मन्त्री
काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित ५ जना पदाधिकारीहरूको सरकारले राहदानी रोक्का गरेकाेप्रति विरोध जनाएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीहरुको महान पर्व बडादशैंका अवसरमा यस वर्षकाे टीका नलगाउने बताउनुभएकाे छ। बडा दशैं हर्षोल्लासको साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान
काठमाडाैं । विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुने हिमाली जिल्ला मनाङमा यो वर्ष सुनसान देखिएको छ । असोजको पहिलो सातादेखि पर्यटकले भरिने मनाङमा यसपालि पर्यटक नआउँदा सुनसान देखिएको हो ।
काठमाडाैं । दशैंको घटस्थापनादेखि नवमीका दिनसम्म ६ लाख ११ हजार ६ सय ५७ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहि असोज ६ गते घटस्थापना शुरु
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ माछा-मासुको प्रयोगले १ सय ६० भन्दा बढी रोगहरु लाग्ने खतरा रहेको बताउनुभएको छ । प्रवक्ता बुढाथोकीले चाडबाडको समयमा खानपानमा