काठमाडाैं। अन्तरिम सरकारका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर रहेको बताउनुभएको छ । ललितपुरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडाैं। नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने बताउनुभएको छ। पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडाैं। मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ। काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो । पार्टी घोषणा कार्यक्रममा बोल्दै
काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले जलविद्युत आयोजनाले जोखिममा परेकाहरुलाई उचित क्षतिपूर्ति दिने गरी कार्यान्वयनयोग्य कानून बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ। ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै
काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाहरुलाई सहज ढंगले अघि बढानउनका लागि लचकताका साथ प्रश्तुत हुन प्रभावित क्षेत्रमा जनतालाई आग्रह गर्नुभएको छ । ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा
काठमाडाैं। निर्वाचन आयाेगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने भएको छ। आयोगले शुक्रबार आयोजना गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्ताे
काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले जारी रहेकाे छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हाल बैठक जारी रहेकाे हो । महाधिवेशन सम्बन्धी जारी विवादकाबीच यो बैठक महत्वपूर्ण मानिएको छ
काठमाडौं । आगामी फागुन २१ गतेका लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ यहि पुस १३ र १४ गते राजनीतिक दलहरूले बुझाएको बन्दसूचीको नाम २ वटा अवस्थामा
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ। आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र
काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुसार अघि बढ्दा पार्टी विभाजित नहुने दावी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी फुट्छ कि भनेर आशंका