यादव र भट्टराईले पुरानै संसदीय निर्वाचन क्षेत्र २४० कायम राख्ने प्रयास मान्य नहुने बताएका छन् । संविधानको प्रवन्धलाई उल्लंघन गर्दै पुरानै २४० क्षेत्र राख्दा संघीयता र समावेशितासहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई
सडक, खानेपानी, विद्युत, सडक विस्तार लगायतका सरोकारवाला मन्त्रीहरु, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई आइतबार (आज) प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । उनले हाल निर्माणाधीन आयोजनाहरु समयमै
आगलागीमा तीनजना घाइते भएका छन् । सो भवनमा कतिजना बसोबास गर्ने गरेको बारे कुनै जानकारी नभएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । आगलागीका कारण भवन पूर्ण रुपमा क्षतीग्रस्त भएको छ
स्थानीयले एक्स–रे सुविधा उपभोग गर्न पाउने आसामा चन्दा संकलन गरेर विद्युतका लागि जेनेरेटर खरिद गरेका छन् । तर, दक्ष प्राविधिक नहुँदा तालिमको भरमा अरु स्वास्थ्यकर्मीले मेसिन चलाउन प्रयास गरेपनि सकेका
फाइल फोटो अघिल्ला वर्षमा असारको अन्तिम साता नै रोपाइँ सकिने भक्तपुरमा यसवर्ष मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा असार सकिए पनि जिल्लामा ४० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि
विशेष अदालतमा शर्मासँगै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८४२ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरिएको हो
During the meeting, they discussed contemporary political issues. The meeting between President Bhandari and Prime Minister Deuba was customary, said President’s media expert, Madhav Sharma. RSS
राजविराजस्थित बीपी विचार समाजद्वारा आयोजित कार्यक्रममा उक्त वडाका मलेठ, डुमरी र राजदेवीटोलका बाढीपीडितलाई राहत वितरण गरिएको हो । नेपाल माहेश्वरी संगठनले बाढीपीडित परिवारलाई चाउचाउ, पानी, त्रिपाल, लत्ताकपडा, बिस्कुट, साबुनलगायतका सामान
समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले सुनुवाइपछि पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध कुनै उजुरी परेको थिएन । समितिमा २९ ओटा कार्ययोजना पेस गर्दै पराजुलीले ‘मुस्कानसहितको सेवा’ सुरु