Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


माओवादी केन्द्रमा ‘जम्बो’ केन्द्रीय समिति विघटन गर्न माग

केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दोस्रो दिन जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा चुस्त र दुरुस्त केन्द्रीय समिति गठन गर्न र अहिलेको केन्द्रीय समिति विघटन गर्न माग आएको जनाइएको हो । बैठकमा जिल्ला

गुम्बा र बिहार पुनःनिर्माण नगरेको भन्दै संघर्षको चेतावनी, दुई करोड हिनामिना गरेको आरोप

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङलाई एकहप्ते अल्टिमेटमसहित १० बुँदे माग दिएका हुन् । भूकम्प प्रभावित गुम्बा बिहार पुनःनिर्माण संघर्ष समिति गठन गरी भूकम्प प्रभावित

भक्तपुर अस्पताल : ‘जटिल शल्यक्रियासमेत हचुवाका भरमा मोबाइल बालेर गरिन्छ’

अस्पताल पुरानो भएपनि अस्पतालमा सघन कक्षसमेत नहुँदा सामान्यदेखि जटिल शल्यक्रियासमेत भगवान् भरोसामै हुने गरेको यहाँ कार्यरत चिकित्सकले बताएका छन् । केन्द्रीय अस्पतालका रुपमा रहेको सो अस्पताल राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं

Nepal’s second consecutive victory in U-19 world cup qualifier

The Nepali team defeated Malaysia in the match held at the Singapore Cricket Field. Nepal, winning the toss, chose to field first. Team captain Sandeep Lamichhane’s outstanding bowling limited Malaysia

बाँकेमा ‘अनिश्चितकालीन’ सबै अस्पताल र निजी क्लिनिक बन्द

गत असार २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक डा.श्यामसुन्दर यादवलाई दुव्र्यवहार गर्ने अभियुक्तमाथि स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएका विरोधमा संघले मंगलबार (आज)देखि अनिश्चितकालीन अस्पताल बन्दको आह्वान गरेको हो ।

हिन्दूराष्ट्र र राजसंस्था माग्दै लोहनीले निकाले र्‍याली (भिडियो)

मंगलबार राजधानीको बबहरमहलबाट निकालिएको र्‍याली माइतीघर मन्डला पुगेर सकिएको थियो । ‘भ्रष्टाचार नियन्त्रण गरौं’, ‘भागबन्डाको राजनीति अन्त्य गरौं’, ‘संवैधानिक राजसंस्था कायम गरौं’ भन्ने नारा लगाउँदै निस्केको र्‍यालीको नेतृत्व अध्यक्ष डा.

ट्रम्पले दिए भेनेजुयलालाई कडा आर्थिक कारबाहीको चेतावनी

संविधानभाको विपक्षमा उभिँदै भेनेजुयलाका विपक्षीले आयोजना गरेको अनौपचारिक जनमतसंग्रहको भोलिपल्टै अमेरिकी राष्ट्रपतिले यस्तो चेतावनी दिएका हुन् । भेनेजुयलाका विपक्षीले प्रजातन्त्रका लागि संघर्ष गरिरहेको भन्दै ट्रम्पले राष्ट्रपति निकोलस मडुरो तानाशाह बन्न

रुसमा ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको सो भूकम्प निकै शक्तिशाली भएको बताइएको छ । यद्यपि यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

चितवनमा ६९३ जना डेंगु संक्रमित भेटिए, सचेतना अपनाउन आग्रह

हालै जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्न चलाएको घरदैलो अभियानका क्रममा यस्ता संक्रमित पाइएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले असार १८ देखि २०

ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह

आफ्नो चारवर्षीय कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि नर्वेली राजदूत चेल तोरमोड पेटर्सेनसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटमा परराष्ट्रमन्त्री महराले संक्रमणकालको अन्त्यसँगै नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै